के युवाहरु राजनीतिक पार्टीका गोटी मात्रै हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई भंग गरेपछि मुलतः नेपालको कम्युनिष्ट राजनीतिमा नयाँ तरंग आयो । प्रधानमन्त्रीले संविधान लत्याएर प्रतिनिधि सभा भंग गरेको भन्दै पाटीभित्रैबाट चर्को आलोचना भयो, भैरहेकै छ । यो विषयमा विभिन्न राजनीतिक दलहरुले आफ्नो–आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । नेकपा भित्र र बाहिरका नेताहरुले पनि विभिन्न टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओली […]

लैङ्गिक हिंसाले मनोसामाजिक समस्या

गोपाल ढकाल, मनोविद् लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा न्युनिकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै प्रत्येक बर्ष बिश्व भरि नै यो अभियान संचालन हुँदै आएकोछ। नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्ष यो अभियान मनाईदैछ । यस बर्ष कोरोनाको कहर तथा […]

तिहार मनोविज्ञानका हिसाबले  महत्त्व

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर यो  विषम परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने […]

दशैँको मनोवैज्ञानिक महत्त्व : चाडपर्वले मानसिक स्बास्थ्यमा सकारात्मक प्रभाव

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ मनाउने अबस्था छैनौ । तर जस्तो सुकै विषम अबस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नु […]

सुनकोशी थुनियो

देवशंकर पौडेल  वि.सं. २०४१ सालको भाद्र ३१ गते आइतवारको राती भारी बर्षा भएर सुमनाम (सिन्धुली) तर्फबाट सुनकोसीमा मिसिने सानो खोल्सा (बवाला खहरे) को शिर भत्किएर आएको पैराले सुनकोसीलाई थुनिदिएछ । कोसी फर्किएर च्याकुटार बेसीसम्म पुग्यो । त्यसले सिन्धुली, ओखलढुङ्गा र रामेछापलाई क्षति पु¥याएको थियो । त्यसको चारबर्ष पहिले हाम्रो विवाह सुमनाम बेसीको धनसारमा भएको थियो […]

कम्युनिष्टको खोजी

देवशंकर पौडेल कुनै दार्शनिक आधार नभएको, सैनिकको बलमा राजाद्वारा निर्देशित शासन भएकाले गर्दा पञ्चायतलाई कुनै राजनीतिक विचार मानिन्नथ्यो, मानिन्न । गाउँगाउँमा कम्युनिष्ट र काँग्रेसको विचारले नै गुप्तरुपमा राजनीति प्रचार प्रसारको काम गरिरहेका थिए । आजको जस्तो यो पदमा पुगेपछि यहाँबाट फड्को हानेर यो सुविधामा पुग्छु, भन्ने लालचाको समय पनि थिएन । भिन्न विचार भए पनि […]

विश्व मानसिक दिवस २०२०: मानसिक स्वास्थ्यमा  प्रर्याप्त लगानी र व्यापक पहुँच  अहिलेको आवस्यकता 

गोपाल ढकाल, मनोविद विश्वभरमा नै मानसिक स्वास्थ्य समस्या जटिल र  चुनौती पुर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट प्रभावित छन् । नेपालमा पनि ६० लाख भन्दाबढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै मात्र […]

मन्थली र रामेछाप नगरपालिकाको फोहोरमैला व्यवस्थापन र समाधानका उपाएहरु

“फोहरमैला” भन्नाले घरेलु फोहरमैला, औधोगिक फोहरमैला, रसायनिक फोहरमैला, स्वास्थ्य संस्थाबाट निस्कने फोहरमैला वा हानि कारक फोहरलाई फोहोरमैला भनिन्छ । अर्को रुपमा भन्दा प्रयोगमा नआउने तथा फालिएका वस्तु, सडे गलेका वस्तु र वातावरणमा ह्रास आउने गरी निष्कासन गरिएका वस्तुहरु लगायत अनाधिकृत सार्वजनिक स्थल मा टाँसिएका पोष्टर, पम्प्लेट र नगरपालिकाको राजपत्रमा सूचना प्रकाशन गरी फोहरमैला भनी तोकिएको […]

मन्थलीको ऐतिहासिक किंवदन्ती

-भूपहरी पौडेल (मन्थली अहिले रामेछाप जिल्लाको सदरमुकाम रजिल्लाको प्रमुख शहर बजार केन्द्र भएको छ । तत्कालिन समयमा रामेछापको लागि एक “मन्थलीबेसी” मात्रै रहेको मन्थलीमा २०४५ सालमा रामेछाप बाजारबाट सदरमुकाम सरे पछि बजारिकरणको जग बस्यो । सदरमुकाम सरेको केही वर्षमै सुरु भएको दशक लामो जनयुद्ध अन्य सामाजिक राजनैतिक कारणले देशका विकास नै सदरमुकाम केन्द्रित भएर गयो […]

तिम्रो स्वास्नी प्रतिको मेरो प्रेम

विनोद कुमार श्रेष्ठ । फेसबुक चलाउदै थिएँ । फेसबुकमै पहिलो पटक तिम्रो स्वास्नीलाई भेटेँ । मैले लेखेको किताब पढेपछि उनले फ्रेण्ड रिक्वेस्ट गरेकी रहिछिन् । मैले एसेप्ट गरेँ । तिम्रो स्वास्नी मेरो फेसबुके साथी भइन् । तिम्रो स्वास्नीसँग मेरो म्यासेज आदानप्रदान भयोे । म्यासेजकै क्रममा उनले फ्याट्टै भनिन् – “किताब पढ्दैगर्दा तपाईँलाई मन पराएछु ।” […]