कोरोनाको कहर : यसरी बढाउनुहोस मनोवल !

कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेकोछ ।  मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर , चिन्ता , छट्पटी , तनाव हुनु स्वभाविक नै हो । यसलाई  असामान्य अबस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ । तर लामो समयसम्मको डर ,चिन्ता , भय, तनाव हुनु भने राम्रो […]

प्रधानमन्त्री ज्यू धरहरा त उठ्यो, नेपाली कहिले उठ्ने ?

विक्रम संवत् १८८२ सालका तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले आफ्नी महारानी ललित त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरुप धरहरा निर्माण गरेका थिए । भीमसेन थापाले निर्माण गरेकाले धरहरालाई भिमसेन स्तम्भ पनि भन्ने गरिन्छ ।धरहराको उचाइ त्यसवेला ९० हात थियो । १९९० साल माघ २ गतेको महाभुकम्पले क्षति पुर्याएको धरहरा तत्कालिन प्रधानमन्त्री जुद्ध शमसेरले ९ तला कायम गरी पुनर्निर्माण गरेका […]

महासंघको नेतृत्वले अव नयाँ पुस्ताका पत्रकारलाई तिखार्नुपर्छ

आजको युग बिज्ञानको युग हो । बिश्वमा घटेका हरेक घट्नाको जानकारी र विवरण छिनभरमै बिश्वको सबै कुनामा पुग्छ । विश्वमा घटेका यस्ता घटनाहरुलाई सबैसामु पु¥याउन संचारको माध्यमबाट पत्रकारहरुले भुमिका खेलेका हुन्छन् । पत्रकारिता राज्यको महत्वपुर्ण अङ्ग हो । यसलाई राज्यको चौथो अंगको रूपमा राखिएको छ । पत्रकारितालाई दुई धारको तरवार पनि भनिन्छ । नेपालमा पहिलो […]

यात्रा स्मरण : मानवीयता हराएको छैन

(बास्तविक घटनामा आधारित) दिन थियो २०७७ साल मंसिर १३ गते शनिवार । म क्याम्पसको कामको शिलसिलामा काठमाडौँ जानु पर्ने भएकाले विहान ६ः३० बजेतिरै रामेछापबाट मोटरसाइकलमा निक्लिएँ । विहानको चिसोमा विस्तारै–विस्तारै वी.पि.राजमार्ग र आपसको रमणीय दृष्य हेर्दै अगाडि बढी रहेँ । अत्याधुनिक विकासको एउटा नमूना वी.पि. राजमार्ग कतै सिधा त कतै नागवेली आकारको,यसको दृष्यवलोकन गरेर नरमाउने […]

अहिलेको बिजय जुलुशले कुनै अर्थ राख्लान र ?

— कुलदीप मगर गत पौष ५ गतेको संसद विघटन भएको करिब २ महिना ६ दिन पछि सर्वोच्च अदालतले सरकारका प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा, राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृत समेत असंवैधानिक र कानुनमानभएको अधिकार प्रयोग भएको देखिएको भन्दै २०७७ फागुण ११ गते उक्त संसद विघटन वदर गरिदिए पछि सडकमा देखिएकाआङ्खनै पार्टीकाअध्यक्षको विरुद्धमा उर्लिएका दोस्रो अध्यक्षएप्दाहालमाथिअर्को अध्यक्षःए […]

के युवाहरु राजनीतिक पार्टीका गोटी मात्रै हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई भंग गरेपछि मुलतः नेपालको कम्युनिष्ट राजनीतिमा नयाँ तरंग आयो । प्रधानमन्त्रीले संविधान लत्याएर प्रतिनिधि सभा भंग गरेको भन्दै पाटीभित्रैबाट चर्को आलोचना भयो, भैरहेकै छ । यो विषयमा विभिन्न राजनीतिक दलहरुले आफ्नो–आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । नेकपा भित्र र बाहिरका नेताहरुले पनि विभिन्न टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओली […]

लैङ्गिक हिंसाले मनोसामाजिक समस्या

गोपाल ढकाल, मनोविद् लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा न्युनिकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै प्रत्येक बर्ष बिश्व भरि नै यो अभियान संचालन हुँदै आएकोछ। नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्ष यो अभियान मनाईदैछ । यस बर्ष कोरोनाको कहर तथा […]

तिहार मनोविज्ञानका हिसाबले  महत्त्व

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर यो  विषम परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने […]

दशैँको मनोवैज्ञानिक महत्त्व : चाडपर्वले मानसिक स्बास्थ्यमा सकारात्मक प्रभाव

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ मनाउने अबस्था छैनौ । तर जस्तो सुकै विषम अबस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नु […]

सुनकोशी थुनियो

देवशंकर पौडेल  वि.सं. २०४१ सालको भाद्र ३१ गते आइतवारको राती भारी बर्षा भएर सुमनाम (सिन्धुली) तर्फबाट सुनकोसीमा मिसिने सानो खोल्सा (बवाला खहरे) को शिर भत्किएर आएको पैराले सुनकोसीलाई थुनिदिएछ । कोसी फर्किएर च्याकुटार बेसीसम्म पुग्यो । त्यसले सिन्धुली, ओखलढुङ्गा र रामेछापलाई क्षति पु¥याएको थियो । त्यसको चारबर्ष पहिले हाम्रो विवाह सुमनाम बेसीको धनसारमा भएको थियो […]