कम्युनिष्टको खोजी

देवशंकर पौडेल कुनै दार्शनिक आधार नभएको, सैनिकको बलमा राजाद्वारा निर्देशित शासन भएकाले गर्दा पञ्चायतलाई कुनै राजनीतिक विचार मानिन्नथ्यो, मानिन्न । गाउँगाउँमा कम्युनिष्ट र काँग्रेसको विचारले नै गुप्तरुपमा राजनीति प्रचार प्रसारको काम गरिरहेका थिए । आजको जस्तो यो पदमा पुगेपछि यहाँबाट फड्को हानेर यो सुविधामा पुग्छु, भन्ने लालचाको समय पनि थिएन । भिन्न विचार भए पनि […]

विश्व मानसिक दिवस २०२०: मानसिक स्वास्थ्यमा  प्रर्याप्त लगानी र व्यापक पहुँच  अहिलेको आवस्यकता 

गोपाल ढकाल, मनोविद विश्वभरमा नै मानसिक स्वास्थ्य समस्या जटिल र  चुनौती पुर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट प्रभावित छन् । नेपालमा पनि ६० लाख भन्दाबढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै मात्र […]

मन्थली र रामेछाप नगरपालिकाको फोहोरमैला व्यवस्थापन र समाधानका उपाएहरु

“फोहरमैला” भन्नाले घरेलु फोहरमैला, औधोगिक फोहरमैला, रसायनिक फोहरमैला, स्वास्थ्य संस्थाबाट निस्कने फोहरमैला वा हानि कारक फोहरलाई फोहोरमैला भनिन्छ । अर्को रुपमा भन्दा प्रयोगमा नआउने तथा फालिएका वस्तु, सडे गलेका वस्तु र वातावरणमा ह्रास आउने गरी निष्कासन गरिएका वस्तुहरु लगायत अनाधिकृत सार्वजनिक स्थल मा टाँसिएका पोष्टर, पम्प्लेट र नगरपालिकाको राजपत्रमा सूचना प्रकाशन गरी फोहरमैला भनी तोकिएको […]

मन्थलीको ऐतिहासिक किंवदन्ती

-भूपहरी पौडेल (मन्थली अहिले रामेछाप जिल्लाको सदरमुकाम रजिल्लाको प्रमुख शहर बजार केन्द्र भएको छ । तत्कालिन समयमा रामेछापको लागि एक “मन्थलीबेसी” मात्रै रहेको मन्थलीमा २०४५ सालमा रामेछाप बाजारबाट सदरमुकाम सरे पछि बजारिकरणको जग बस्यो । सदरमुकाम सरेको केही वर्षमै सुरु भएको दशक लामो जनयुद्ध अन्य सामाजिक राजनैतिक कारणले देशका विकास नै सदरमुकाम केन्द्रित भएर गयो […]

तिम्रो स्वास्नी प्रतिको मेरो प्रेम

विनोद कुमार श्रेष्ठ । फेसबुक चलाउदै थिएँ । फेसबुकमै पहिलो पटक तिम्रो स्वास्नीलाई भेटेँ । मैले लेखेको किताब पढेपछि उनले फ्रेण्ड रिक्वेस्ट गरेकी रहिछिन् । मैले एसेप्ट गरेँ । तिम्रो स्वास्नी मेरो फेसबुके साथी भइन् । तिम्रो स्वास्नीसँग मेरो म्यासेज आदानप्रदान भयोे । म्यासेजकै क्रममा उनले फ्याट्टै भनिन् – “किताब पढ्दैगर्दा तपाईँलाई मन पराएछु ।” […]

साँघुटारमा बजार बसाउने चेतना

देवशंकर पौडेल  घरमा हजुरबा हजुर आमा साँघुटार बजारको बारेमा आफुले बुझेका कुरा गर्नुहुन्थ्यो । उहाँहरूले नचिनेको घर थिएन । हामी सवैले सायद साँघुटार बारे पूर्वज्ञान घरघरै पाएका थियौं । साँघुटार बस्दा विभिन्न गाउँका बुढापाकाहरूले आपसमा गरेका गफ र कथनहरू सारै रोचक र घतलाग्दा हुन्थे । हामी छेउछाउमा बसेर ती कुराहरू ध्यान दिएर सुन्थ्यौं । अग्रजहरूबाट […]

समयको सिंहाबलोकन

प्रशिद्ध दार्शनिक एबं राजनीतिक चिन्तक एरिष्टोटलले ९राजनीति भन्दा बाहिर यात भगवान हुन्छन् यात पशु हुन्छन् भनेका छन् ०यो भनाई प्रती फरक मत राख्न सकियला। राख्न सकिन्छ ।तर यहाँ यो भनाई प्रती टिप्पणी वा खेद प्रकटीकरण गर्नु मेरो उदेष्य होईन। उदेष्य होत हाम्रा नेपालका नेताज्यूहरू पशु हुन् वा पशु होईनन्। त्यसैले राजनीति गरेका हुन् प्रश्न उठाउनु […]

कोरोना भाईरसको कारण समाजमा बढ्दो लाञ्छना र विभेद

सुदीप घिमिरेधादिङ २९ बैशाख ।पछिल्लो दुई÷तीन महिना यता बिश्वका मानव जातीलाई कोरोना भाईरसले चुनौती दिइरहेको छ । बालक देखि बृद्धा सम्म यसको सिकार भएका छन् । लाखौ मानसिहरुको निधन भईसकेको छ । कयौ व्यक्तिहरु उपचार लिइरहेका छन् भने हजारौ उपचार पछि घर फर्केका छन् ।यस रोगले मानव जातीलाई मानसिक र शारीरिक रुपमा गहिरो चोट पुर्याएको […]

विषादी परीक्षणलाई छिटै निरन्तरता दिइन्छः मन्त्री ज्ञवाली

स्वास्थ्यसमाचार /परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारी आवश्यक तयारी पूरा गरी भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षणलाई निरन्तरता दिने बताएका छन् । सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगीत गर्नुपरेको जानकारी दिंदै उनले सरकार पछि हट्यो भन्ने ढंगले व्याख्या नगर्न विपक्षीलाई आग्रह समेत गरे । नेकपा बुटवल उपमहानगर […]

लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षौंसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएका छन: मेसु डा खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षोसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएको अस्पतालले जनाएको छ ।काम संगै लुम्बिनी प्रादेशिक अस्पतालको बिरामीले पालो कुर्नुपर्ने लगायतका समस्या अन्त्य भएको बताईएको छ । लुम्बिनी प्रादेशीक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ड कृष्णप्रसाद खनाल भन्दछन म अस्पतालमा आएपछि सेवा बिस्तार बचत तथा बिरामीलाई लाईनमा लाग्ने जस्ता समस्या समाधान भएको बताए। । म […]