सैनामैना नगरपालिका भित्रका विद्यालयहरुमा जंक फुड प्रतिबन्ध

स्वास्थ्य समाचार सैनामैना नगरपालिका भित्र रहेका विद्यालयहरुमा जंक फुड प्रतिबन्ध गरिएको छ। नगरभित्र रहेका ३६ विद्यालयको कम्पाउन्ड भित्र कुनैपनि किसीमको जंक फुड प्रयोग गर्न नपाईनेगरी नगरपालिकाले नीति तथा कार्यक्रम नै पारित गरेको नगर प्रमुख चित्र बहादुर कार्कीले बताए। जंकफुड प्रयोग गर्दा विद्यार्थीहरु धेरै विरामी भए अधिकांशमा हड्डी र जोर्निको समस्या देखियो त्यसैले हामीले घरबाट आमाबुबा […]

पाल्पामा डायलाईसिस सेवा सुरु हुदै

स्वास्थ्यसमाचार गुल्मी जिल्लाका मृगौलाको बिरामीहरु डायलाईसिस सेवा लिन बुटवल, भैरहवा जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । विगत १ वर्ष अगाडी पाल्पामै डायलाइसिस सेवा सुरु गर्ने घोषडा गरेको बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ठाउको अभावमा सेवा सुरु गर्न सकेको थिएन । त्यस क्षेत्रका मृगौलाका बिरामीहरुको समस्यालाई मध्यनजर गदै तान्सेन नगरपालिका वडा न. ५ बन्दीपोखरा […]

स्वाथ्यका उपकरण खरिदमा अनियमितताको आशंका छानबिन गर्न संसदिय समिति गठन

स्वास्थ्यसमाचार / स्वास्थ्य उपकरण खरिदमा अनियमितताको गुनासो आएपछि प्रदेश ५ को सार्वजनिक लेखा समितिले छानबिन थालेको छ।सामाजिक विकास मन्त्रालयबाट उपकरण खरिदसम्बन्धी कागजात मगाएर उपसमितिमार्फत छानबिन सुरु गरेको छ । उपकरणमा खरिदमा अनियमितता भएको उजुरी लेखा समितिमा आएको सभापति डिल्ली चौधरीले बताए। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेका उपकरणमा […]

अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला

हरि बाँस्तोला   काठमाडौं । २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् । सन् […]

नियमित व्यायाम गरेको २० वर्ष भयो : डा .भगवान कोइराला

डा. भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । चिकित्सकीय क्षेत्र बढी व्यस्त रहने पेसा हो । आमडाक्टरजस्तै डा. कोइराला पनि व्यस्त छन् । व्यस्तताबीच पनि आफूले फिट रहनका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्ने गरेको उनी बताउँछन् । ५९ वर्षीय डा. कोइरालाले फिटनेस सूत्रबारे भने : स्वस्थ रहन ‘फिट’ हुन आवश्यक स्वस्थ रहन ‘फिट’ हुन आवश्यक […]

नेपाल स्वास्थ्य प्राबिधिक संघद्धारा स्वास्थ्य सेवाका कर्मचारी सुचि सार्वजानीक गर्न माग

स्वास्थ्यसमाचार नेपाल स्वास्थ्य प्राबिधिक संघले स्वास्थ्य सेवाका कर्मचारीको गुनासा सुनाई भई संघिय मामिलाले स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा पठाएपनि कर्मचारीको सुचि सार्वजानीक नभएकोले सार्वजानीक  माग गरेको छ । नेपाल स्वास्थ्य प्राबिधिक संघका वरिष्ठ उपाध्यक्ष राम सुन्दर यादबले स्वास्थ्य सेवाका कर्मचारीको सुचि सार्वजानीक गरि संघलाई उपलब्ध गराई दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गरेका छन । वोर्धाथ […]

स्वास्थ्यको समायोजन : सामान्यबाट आएको सूची फेरी स्वास्थ्यमा अड्कियो

काठमाडौँ, २ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टुग्याएको स्वास्थ्यको समायोजन विषय स्वास्थ्यमा आएर पुन अडकिएको छ । आजबाट कर्मचारीहरुलाई समायोजनको पत्र दिने बताइसकेको स्वास्थ्यले सो कार्य पनि केही दिन ढिला हुने जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फेरी एक पटक ट्यालि र अध्यय्न गर्नुपर्ने देखिएकोले तत्काल पत्र वितरण गर्ने योजना […]

पाल्पामा च्याउ खाएर बिरामी भएकाको उपचार खर्च सरकारले बेहोर्ने

स्वास्थ्यसमाचार पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई जना उपचारपछि घर फर्केका छन्। स्थानीयवासी ८० वर्षीय प्रेमसिं ठकुरी र दानकुमारीसिं ठकुरीलाई उपचारपछि घर फिर्ता गराइएको सांसद दलबहादुर रानाले वताए । काठमाडौंँका […]

गुल्मीको श्रृङगामा नि :शुल्क स्वास्थ्य शिवीर सम्पन्न

स्वास्थ्यसमाचार रोटरी क्लब अफ बुटवल डाउनटाउन र गुल्मीको छत्रकोट गाउंपालिकाको संयुक्त आयोजनामा श्रृङगामा निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ । बुटवलस्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको शिवीरमा छत्रकोट गाउंपालिका संगै गुल्मीका आसपासका गाउंपालिका र अर्घाखांचीबाट समेत विरामीहरु स्वास्थ्य परिक्षणको लागि आएका थिए । अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर समिर गौतमले प्रमुख […]

प्रदेश ५ सरकारद्धारा स्वास्थ्यमा ७४ करोड बिनियोजन ,लुम्बिनी राप्ती प्रादेशिक विशिष्टिकृत अस्पताल बनाईने

रुपन्देही १ असार प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को लागि ३६ अर्व ४१ करोड ६८ लाख रुपैया को बजेट ल्याएको आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्व ४१ करोड ६८लाख रुपैयाको बजे पेश गर्नु गरे ।बजेमा स्वास्थ्यलाई ७४ करोड  बिनियोजन […]