लैङ्गिक हिंसा अन्त्य गर्न सबैको सोच बदलिनु्पर्छ : उपप्रमुख खड्का

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले लैङ्गिक हिंसा अन्त्य गर्न सबैको सोच बदलिनुपर्ने बताउनुभएको छ । मानव अधिकार दिवश तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामेछाप नगरपालिकामा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उपप्रमुख खड्काले सबै जना एकजुट भएर लाग्न सकेको खण्डमा मात्रै लैङ्गिक हिंसा अन्त्य हु्ने बताउनुभयो । उहाँले दिवश र […]

ढुङ्गाले किचेर दुरागाउँमा एक किशोरीको मृत्यु

रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको दुरागाउँमा ढुंगाले किचेर मंगलबार एक किशोरीको मृत्यु भएको छ । दाउँरा खोज्न घर नजिकैको जंगलमा गएकी लिखतामाकोशी गाउँपालिका वडा नम्बर १ दुरागाउँ ज्यामी डाडाँकी १७ वर्षीया जोशिला सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । मृतक सुनुवारको दाउँरा तान्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घटना स्थलमै मृत्यु भएको […]

रामेछापमा कोरोनाका १० जना सक्रिय संक्रमित आईसोलेसनमा

रामेछाप जिल्लामा हालसम्म दुईहजार ३ सय ९३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १९८ जनामध्ये १८८ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन् । जिल्लामा १० जना सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ । हालसम्म जिल्लाको मन्थली नगरपालिकामा […]

सुकारजोर वडाको सेवा अब नयाँ भवनबाट

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोर वडाकार्यालयबाट प्रवाह हुने सेवा तथा सुविधाहरु अब नयाँ भवनबाट सन्चालन भएको छ । तत्कालिन गाविस भवन रहेको पुरानो भवनबाटै सेवा प्रवाह हुँदै आएकोमा अब भने वडाकै पक्किै भुकम्प प्रतिरोधि भवनकाटै सेवा प्रवाह गरिएकोे वडा अध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । सोमबार एक कार्यक्रमको आयोजना गरी रामेछाप नगरपालिकाका […]

सशस्त्र प्रहरी बल रामेछापको भवन शिलान्यास

रामेछापको सदरमुकाम मन्थली नजिकै आकाशे पुलको माथिल्लो भागमा सशस्त्र प्रहरी बल रामेछापको नयाँ भवनको शिलान्यास गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र सशस्त्र प्रहरी बल मन्थलीका प्रमुख डिएसपी केशवराज प्याकुरेलले संयुक्त रुपमा भूमि पूजन गरी भवनको शिलान्यास गर्नु भएको हो । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म […]

रामेछाप जिल्लामा १० जना सक्रिय सङ्क्रमित

रामेछाप जिल्लामा हालसम्म दुईहजार ३ सय ९३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १९८ जनामध्ये १८८ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन् । जिल्लामा १० जना सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ । हालसम्म जिल्लाको मन्थली नगरपालिकामा […]

पछिल्लो २४ घण्टामा नेपालमा १०१४ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा १०१४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो […]

रामेछापका थप १ जनामा कोरोना संक्रमण, जिल्लामा १० जना सक्रिय सङ्क्रमित

रामेछाप जिल्लामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोकुलगंगा गाउँपालिकाका वर्ष ४५ का एक पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । रामेछाप जिल्लामा हालसम्म दुईहजार ३ सय ९३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ल्लामा […]

दोलखामा सर्वसाधारणका लागी बन्द गरिएको मठमन्दिर आजबाट खुल्यो

दोलखामा सर्वसाधारणका लागी बन्द गरिएको मठमन्दिर आजबाट खुलेका छन् । जिल्ला संकट व्यवस्थापन समितिको विहिबार बसेको बैठकले मन्दिर, गुम्बा लगाएत धार्मीक स्थलमा लगाइएको निषेधाज्ञा हटाउने निणर्य गरेको हो । मन्दिर व्यवस्थापन समिति तथा गुम्बा व्यवस्थापन समितिले स्वास्थ्य मापदण्डको पुर्ण् पालना गराउँदै जिल्लाको प्रशिद्ध धार्मीक स्थलहरु कालिन्चोक भगवती, दोलखाको भीमेश्वर मन्दिर सहित जिल्लाका सबै धार्मीक स्थल […]

रामेछापमा १८८ जना कोरोना सङ्क्रमित निको

रामेछाप जिल्लामा कोरोना भाइरसलाई जित्नेको सङ्ख्या १८८ पुगेको छ । जिल्लामा थप एक जना संक्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । शुक्रबार नेपाल बिद्युत प्राधिकरण मन्थली रामेछापमा कार्यरत ४५ वर्षका पुरुष कर्मचारीले कोरोनालाई जितेँर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । हालसम्म जिल्लामै स्वाब सङ्कलन गरिएका १९७ जनामा […]