रामेछापमा थपिए २७ जना कोरोना संक्रमित

रामेछापमा जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा ७ जना,गोकुलगंगा गाउँपालिकामा ७ जना,दोरम्बा गाउँपालिकामा ४ जना,सुनापती गाउँपालिकामा ५ जना र तामाकोसी अस्पतालमा ४ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ६ सय २५ पुगेको […]

रामेछापमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण फेरी दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनापति गाउँपालिका २ का ४७ वर्षका एक पुरुषको आज विहान घरमै मृत्य्ु भएको हो । हिजो मात्रै एन्टिजिन मार्फत उनमा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै रामेछाप नगरपालिका वडा नं ३ का ६१ वर्षका अर्का एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको […]

रामेछापमा थपिए १७ जना कोरोना संक्रमित

रामेछापमा जिल्लामा आज १७ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा ४ जना, तामाकोसी अस्पतालमा ३ जना, ,सु्नापती गाउँपालिकामा ९ जना र लिखुतामाकोसी गाउँपालिकामा १ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ५ सय ९८ पुगेको छ […]

रामेछापमा थपिए ७४ जना कोरोना संक्रमित,एक वृद्धको मृत्यु

रामेछापमा कोरोना संक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ४ का वर्ष ९० की एक महिलाको निधन भएको छ । उनमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा आज ७४ जना कोरोना संक्रमित थपिएका छ्न ।दोरम्बा गाउँपालिकामा ४४ जना र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ४ जनामा आज पिसिआर […]

रामेछापमा थपिए ९८ जना कोरोना संक्रमित,आज ३० जना निको

रामेछाप जिल्लामा आज एकै दिन ९८ जना कोरोना संक्रमित थपिएका छ्न । रामेछाप नगरपालिकामा ३४ जना,उमाकुण्ड गाउँपालिकामा ३७ जनामा आज पिसिआर परिक्षण मार्फत कोरोना संक्रमण देखिएको छ । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना, उमाकुण्ड गाउँपालिकामा ३ जना , खाँडादेवी गाउँपालिकामा १ जना,सुनापती गाउँपालिकामा १६ जना र लिखुतामाकोसी गाउँपालिकामा १ जनामा एन्टिजिन पोजेटिभ देखिएको […]

रामेछाप लामागाउँका ४० जनामा कोरोना पुष्टि,गाउँ नै शिल

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ लामागाउँका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै रहेको लामागाउँका एकैपटक यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको रामेछाप नगरपालिकाका स्वास्थ्य संयोजक विष्ण बं कार्कीले जानकारी दिनुभयो । नगरपालिकाको टोली समुदायस्तरमा कोरोना परीक्षण गर्न गाउँ गाउँमा पुग्ने गरेको छ । सोहि […]

ड्रममा राखिएको पानीमा डुबेर मन्थलीमा बालकको मृत्यु

रामेछापको मन्थली नगरपालिकामा आज ड्रममा राखिएको पानीमा डुबेर २८ महिने बालकको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं १३  चिण्डे भन्ने ठाउँका कुमार भुजेलका २८ महिने छोराको ड्रममा राखिएको पानीमा डुबेर निधन भएको हो । भुजेलको घरमा ड्रमको मुख काटेर खुल्ला बनाएर पानी हाल्ने गरिएको उक्त ड्रममा बालक खेल्दै जाने क्रममा डुबेको र तत्काल […]

रामेछापमा थपिए ८० जना कोरोना संक्रमित,आज ३९ जना निको

रामेछाप जिल्लामा आज ८० जना कोरोना संक्रमित थपिएका छ्न । दोरम्बा गाउँपालिकामा ११ जनामा आज पिसिआर परिक्षण मार्फत कोरोना संक्रमण देखिएको छ । प्राथमिक स्व्ाास्थ्य केन्द्र मन्थलीमा ८ जना , रामेछाप नगरपालिकामा ४० जना, खाँडादेवी गाउँपालिकामा १२ जना , तामाकोसी अस्पतालमा ५ जना र लिखुतामाकोसी गाउँपालिकामा २ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी […]

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार (फोटोफिचर)

सरकारले रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारलाई आधुनिक शहरको रुपमा विकास गरिने भनेर आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषण माफर्त घोषणा गरिसकेको छ । यो खबरले रामेछाप बजार बासी निकै खुशी भएका छन । रामेछाप नगरपालिकाको केन्द्र समेत रहेको रामेछाप बजार विकासको दृष्टिकोणले निकै पछाडि परेको छ । पुरानो सदरमुकाम भएर पनि यो बजार कहिले माथी […]

स्वस्थ्य चौकीलाई खाँडादेवि प्रगतिशील युवा समाजद्वारा स्वस्थ्य सामाग्री प्रदान

रामेछापको खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी प्रगतिशील युवा समाज पकरबासले स्वस्थ्य चौकीलाई आज विभिन्न स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ । खाँडादेवी प्रगतिशील बिपद कोषबाट कोरोना माहामारि नियन्त्रण तथा रोकथामको लागि उक्त सामाग्री प्रदान गरिएको संस्थाका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिनुभयो । पकरबास स्वास्थ्य चौकीमा अक्सिजन कन्सनटेटर २ थान इलोक्ट्रनिक औजार सफा गर्ने अटोकेल्भ १ थान सेनिटाइजर […]