रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजार (फोटोफिचर)
रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारको दृश्यहरु :
रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारको दृश्यहरु :
आज देशका सातै प्रदेशमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार दक्षिणी क्षेत्रतर्फ मनसुनको न्यून चापीय रेखा सर्दै गएकाले हिजोको तुलनामा आज वर्षाको मात्रा थोरै कम हुने सम्भावना देखिएको छ । न्यून चापीय रेखा केही तल सरे पनि पुनः माथि आउने सम्भावना पनि रहनेछ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको अस्तित्वका लागि पनि बाघ जोगाउनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ संरक्षण दिवसका अवसरमा आज भिडियो सन्देश दिंर्दै प्रधानमन्त्री ओलीले बाघ नेपालको पहिचान भएको उल्लेख गर्नुभयो । उहाँले बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै भएको बताउनुभयो । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउन नेपाल सरकार प्रतिबद्ध […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको नेताहरुको मनमुटाव र चरम विवाद छताछुल्ल पोखिएको छ । दुुई अध्यक्षबीच बैठक रोक्ने र अगाडी बढाउने विषयमा पहिलो पटक नयाँ कदम देखिएपछि पार्टीभित्रको विभाजनको रेखा गाढा हुन थालेको हो । दुईजना अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा पहिलो पटक पार्टी बैठक एकजनाले स्थगित गर्नु भएको छ । अर्का अध्यक्षले एक […]
वि.सं. २०७७ साउन १४। बुधवार। इ.स. २०२० जुलाई २९। ने.सं. ११४० गुँलाथ्व। श्रावण शुक्लपक्ष। दशमी, २६:१८ उप्रान्त एकादशी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। […]
अमेरिकामा कोरोना भाइरसको खोपको सबैभन्दा ठूलो परीक्षण सुरु भएको छ । कोरोना विरुद्धको खोप बनाउने क्रममा विश्वकै सबैभन्दा ठूलो भनिएको खोप परीक्षणमा ३० हजार स्वयम्सेवी सहभागि भएका छन् । नेशनल इन्स्टिच्यूट अफ हेल्थ एन्ड मडर्ना इन्कको माध्यमबाट बनाइएको खोप सफल हुन्छ भन्ने अहिले नै यकिन भने भइसकेको छैन । स्वयम्सेवीलाई खोपको वास्तविक डोज दिइएको हो […]
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अन्य ९ वटा शहरमा फैलिएपछि चिन्ता बढेको छ । पछिल्लो समय चीनको पू्र्वी शहर दालियनमा नयाँ कोरोना सङ्क्रमितहरु फेला परेका छन् । समाचार संस्था एएफपीका अनुसार सङ्क्रमणको दर देखिन थालेपछि त्यहाँ लकडाउन जारी गरिएको छ । वुहानमा पहिलो पटक कोरोना सङ्क्रमण देखिएपछि चीन सरकारले कडाईंका साथ त्यसलाई नियन्त्रणमा […]
नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी भन्सार कार्यालयमा यस वर्ष लक्ष्यको तुलनामा राजश्व सङ्कलनमा कमी आएको छ । कोरोना भाइरस र पहिराका कारण राजश्व संकलन लक्ष्य अनुसार हुन नसकेको हो । काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७६÷०७७ मा कुल आठ अर्व २७ लाख रुपैया राजश्व […]
नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टी भित्र देखिएको विवाद् समाधान हुने गरी नयाँ प्रस्ताव गर्नुभएको छ । गौतमले पार्टी नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानमन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सार्नुभएको छ । प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने […]
नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगित गरेको भन्दै नेताहरुले बिरोध गरेका छन् । आजका लागि तय भएको स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्ड सहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गर्नुभएको भन्दै पार्टी तहबाट आलोचना सुरु भएको […]