अर्को हप्तादेखि मल आपूर्ति हुने
कृषि तथा पशुपन्छि विकास मन्त्रालयले अबको एक हप्तामा नेपालमा रासायनिक मल भित्रिने जनाएको छ।मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आयात हुने ३२ हजार १९० मेट्रिक टन युरिया मल कलकत्ता बन्दरगाहबाट नेपालतर्फ ढुवानी सुरु भएको स्पष्ट पारेको हो।त्यसपछि लगत्तै कृषि सामग्री कम्पनी मार्फत आयात हुने अर्को लटको युरिया मल आउने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ। यसअघि मन्त्रालयका […]

