मन्थली नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

मन्थली नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको मन्थली नगरपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । हिजोदेखी सुरु भएको प्रतियोगिताको उद्धघाटन मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले गर्नुभयो । नगरपालिका भरीका माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता जारी छ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड लगायतका खेलहरु खेलाईने छ । प्रतियोगिता तीन दिनसम्म सन्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार