रामेछापमा पाचँ सय ३० जनाको पिसिआर परिक्षण , १३ जनाको रिर्पोट आउन बाँकी

रामेछापमा पाचँ सय ३० जनाको पिसिआर परिक्षण , १३ जनाको रिर्पोट आउन बाँकी

रामेछाप जिल्लामा पाचँ सय ३० जनाको पिसिआर बिधिबाट कोरोनाको परिक्षण गरिएको छ । स्वास्थ्य कार्यलय रामेछापले दिएको जानकारी अनुसार हाल सम्म गरिएको परिक्षणमा २५ जनाको रिर्पोट पोजेटिभ आएको छ भने ४९२ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका निमिक्त प्रमुख जितेन्द्र कुरमार कर्णले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाका १३ जनाको रिर्पोट आउन बाकिँ रहेको छ । कर्णका अनुसार जिल्ला स्वास्थ्य कार्यलय रामेछापमा २७ जना, मन्थली नगरपालिकामा ९३ जना, रामेछाप नगरपालिकामा ७१ जना, उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाडादेबि गाउँपालिकामा ३३ जना, गोकुलगंगामा १५३ जना, दोरम्वा गाउँपालिकामा १६ जना, लिखुतामाकोसि गाउँपालिकामा ९१ जना र सुनपाति गाउँपालिकामा ६ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार