सम्माेही कृष्णकाे बाँसुरी वेणुगीतमा

सम्माेही कृष्णकाे बाँसुरी वेणुगीतमा

******

गावश्च कृष्णमुखनिर्गतवेणुगीत

पीयूषमुत्तभितकर्णपुटैः पिबन्त्यः।

शावाःस्रुतस्तनपयः कवलाः स्म तस्थुः

गाेविन्दमात्मनि दृशाश्रुकलाः स्पृशन्त्यः।।

*****

(वंशी बज्याे मधुर गीत छरेर चट्ट-

सुन्दा त धेनुगण अम्मृत -पान लठ्ठ ।

बाच्छा सबै चकित भै, थुन चुस्न छाडे

अानन्द अश्रु बहँदै, प्रभु भज्न थाले ।।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार