नेत्रावती डवजोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई हुने बारे सूचना !

नेत्रावती डवजोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई हुने बारे सूचना !


श्री सरोकारवालाहरु सबै, 
प्रस्तुत विषयमा यस नेत्रावती डवजोङ गाउँ कार्यपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम तपशिल बमोजिमको मिति स्थान र समयमा हुने भएकोले सम्बन्धित सबैमा जानकारीको लागी सादर अनुरोध गर्दछौँ ।

तपशिल
मिति : २०७७/०३/१६ गते
स्थान : बुद्ध आ.वि, वडा नं ३ सेमजोङ ।
समय : बिहान ११ ०० बजेदेखी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार