प्रस्तावित निजामती विधेयकको विरोधमा धादिङका कर्मचारी,प्रधानमन्त्रीलाई पठाए १७ बुँदे मागपत्र
धादिङ,१८ असार ।निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन जिल्ला समिति धादिङले बिहीबार जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ।प्रस्तावित विधेयकले सम्पूर्ण निजामती कर्मचारी संयन्त्रलाई ध्वस्त बनाउने भन्दै युनियनका अध्यक्षका अध्यक्ष रामचन्द्र ईटनी र सविच कृष्ण कुमार श्रेष्ठद्वारा हस्ताक्षरीत माग पत्र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत ज्ञापनपत्र पठाएका हुन्। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तको सम्बन्धमा […]