सबैको मन जितेर विदाई भए रामेछाप नपाका प्रमुख प्रशासकिय अधिकृत पौडेल

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामेछाप नगरपालिकाबाट सरुवा हुनु भएको छ । ९ महिना अघि रामेछाप नगरपालिकामा आएर प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका दिपेन्द्र पौडेल श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा हुनुभएको हो । आज रामेछाप नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकिय अधिकृत पौडेललाई विदाई गरेको छ । ९ महिना प्रमुख […]

रामेछापमा ३१ जना कोरोना संक्रमित हुँदा,६५० जनाको पिसिआर परीक्षण

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ६ सय ५० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब २ जनाको मात्र पीसीार रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ९ […]

रामेछापको लिपेखोलामा मिनिटिफर दुर्घटना

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर २ लिपेखोलामा आज दिउँसो मिनिटिफर दुर्घटना भएको छ । महोतरी जिल्लाको बर्दिबासबाट दोलखा तर्फ ईटा लिएर जाँदै गरेको बा ४ ख ८९४१ नम्बरको मिनिटिफर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा मिनिटिफरका चालक घाईते भएका छन । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ सिंगटी बस्ने […]

रामेछाप जिल्लाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप पाँच जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयकाको नियमिति पत्रकार सम्मेलनमा रामेछाप जिल्लाका थप ५ जनामा कोरोना सक्रमण भएको जानकारी दिएको हो । यो सँगै रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । २३ जना भने उपचारपछि निको भईसकेका छन । रामेछाप सहित आज पछिल्लो २४ घण्टामा ३७८ […]

रामेछाप जिल्लामा थप कडाई , हाटबजारहरु पुर्ण रुपमा बन्द

रामेछाप जिल्लामा कोरोना भाइरस संक्रमणमो जोखिमता बढेको भन्दै शुक्रबार बसेको जिल्ला स्तरीय संकट व्यस्थापन केन्द्रको बैठकले औषधी र इन्धन बाहेकका पसल व्यवसाय बिहान ५ बजेदेखी अपरान्ह् चारबजेसम्म संचालन गर्न पाउँने लगाएतका १७ वटा निर्णण गरेको छ । जिल्लाभर लाग्ने हाटबजारहरु अर्काे व्यवस्थापन नभएसम्मका लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । रामेछापकी प्रमुख जिल्ला […]

मलको अभावले उत्पादन घट्ने चिन्तामा रामेछापका किसान

कहिले फौजी किरा त कहिले सलह किराको प्रकोपबाट नोक्सानी व्यहोर्दै आएका रामेछापका किसानले यतिबेला भने मलको अभाव झेल्नु परेको छ । मकैमा युरिया मल हाल्न नपाएका किसानहरुले धान गोड्ने समयमा युरिया मल हाल्न नपाएपछि किसान धान उत्पादन घट्ने चिन्तामा छन् । रामेछाप नगरपालिका ७ का किसान विमला बस्नेतले १० रोपनी धन्दा बढि जग्गामा धान रोप्नु […]

रामेछापका ५६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ७५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म ६ सय ५० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ५६ जनाको मात्र पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ५ […]

साँघुटारमा बजार बसाउने चेतना

देवशंकर पौडेल  घरमा हजुरबा हजुर आमा साँघुटार बजारको बारेमा आफुले बुझेका कुरा गर्नुहुन्थ्यो । उहाँहरूले नचिनेको घर थिएन । हामी सवैले सायद साँघुटार बारे पूर्वज्ञान घरघरै पाएका थियौं । साँघुटार बस्दा विभिन्न गाउँका बुढापाकाहरूले आपसमा गरेका गफ र कथनहरू सारै रोचक र घतलाग्दा हुन्थे । हामी छेउछाउमा बसेर ती कुराहरू ध्यान दिएर सुन्थ्यौं । अग्रजहरूबाट […]

रामेछापका स्थानिय तहहरुको बेरुजु ४० करोड ३३ लाख

महालेखा परिक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ लेखापरिक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ मा रामेछापका स्थानिय तहहरुको बेरुजु अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढीले वृद्धि भएको पाइएको छ । महालेखा परिक्षकको कार्यालयले प्रकाशन गरेको५७ औँ वार्षिक प्रतिवेदन २०७७ अनुसाररामेछापका स्थानीय तहहरु मध्ये खाँडादेवी गाउँपालिकाको सबै भन्दा बढी र रामेछाप नगरपालिकाको सबै भन्दा कम बेरूजु रहेको […]

रामेछापका ३ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ३६ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म ५ सय ९७ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ३ जनाको मात्र पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ४ […]