लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक रामेछापमा पक्राउ
सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा कायम गर्ने उद्देश्यले रामेछाप प्रहरीले सञ्चालन गरेको लागू पदार्थ सेवन ९लापसे० परीक्षणका क्रममा दुई जना चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र मन्थली अस्पतालको संयुक्त आयोजनामा मंगलबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मन्थली नगरपालिका–१ रामनारायण चोकस्थित सडकमा सार्वजनिक सवारी साधनका चालकहरूको […]

