रामेछापमा आज १६ जना कोरोना संक्रमित थपिए,३४ जना निको
रामेछाप जिल्लामा आज १६ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ५ जना,रामेछाप नगरपालिकामा ४ जना,खाँडादेवि गाउँपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा ३ जना र लिखु तामाकोशी गाउँपालिकामा ३ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५ सय ७५ जना पुगेको छ । आज जिल्लामा ३४ […]