बागमती प्रदेश लोक सेवा आयोगद्धारा १ हजार ११३ जनाका लागि दरखास्त आह्वान

बागमती प्रदेश लोक सेवा आयोगले विभिन्न सेवा तथा समूहतर्फ कर्मचारी छनोटका लागि बिज्ञापन खुला गरेको छ । आयोगले बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ पाँचौँ तहका खुला तथा समावेशीतर्फका लागि सोमबार (आज) बिज्ञापन खुलाएको हो । आयोगले प्रदेश र स्थानीय सेवाका विभिन्न समूहमा गरी १ हजार १ सय […]

५५ हजार बढीले अवलोकन गरे बृहत रामेछाप महोत्सव

रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा आयाेजना गरेकाे बृहत रामेछाप महाेत्सव ५५ हजार बढी दर्शकले अवलोकन गरेका छ्न । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापा मगरले भव्य रुपमा महोत्सव सम्पन्न भएको ईरामेछापलाइ जानकारी दिनुभयो । महोत्सवको आम्दानीबारे केही समयपछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने उहाँले बताउनुभयो । अध्यक्ष थापामगरकाे अध्यक्षता र संघिय सांसद पूर्ण […]

मध्ये रातमा खुल्ला आकाशमुनि बीच सडकमा अनसन बसेर न्याय माग्दै विनु यादव

जिल्ला प्रशासन कार्यालय रामेछापले आफूलाई न्याय दिलाउने विषयमा चासो नदेखाएको भन्दै रामेछापकी विनु यादवले प्रशासनको प्रवेशद्वार अगाडि बीच सडकमा अनसन सुरु गर्नुभएको छ । मध्ये रातमा प्रशासनको प्रवेशद्वार अगाडि बीच सडकमा खुल्ला आकाशमुनि अनसन थालेकी रामेछापको मन्थली नगरपालिका वडा नं. १ की २९ वर्षीया विनु यादवले प्रशासनले आफूलाई न्याय दिलाउने विषयमा कुनै चासो नदेखाएको कारण […]

महोत्सवमा पत्रकारलाई अभद्र व्यवहार गरेको भन्दै राष्ट्रिय दलित पत्रकार सङ्घको आपत्ति

राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा रामेछापले रामेछाप सदरमुकाम मन्थलीमा जारी वृहत् रामेछाप महोत्सवमा आफ्ना सङ्घका अध्यक्ष लगायतका पत्रकारलाई धरपकड तथा अभद्र व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । शनिवार राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा, रामेछापका उपाध्यक्ष नवराज विश्वकर्माले एक प्रेस विज्ञप्ति निकालेर २०८० माघ ३ गते साँझको कार्यक्रममा आफू निकट पत्रकारलाई स्टेजबाटै तस्बिर […]

रामेछापको मच्छेडाँडीमा ट्याक्सी र मोटरसाईकल ठोक्किदा ३ जना घाईते

रामेछापको मच्छेडाँडीमा ट्याक्सी र मोटरसाईकल ठोक्किदा ३ जना घाईते भएका छन । सोमबार जिल्लाको मन्थली नगरपालिका १ मच्छेडाँडी स्थित मन्थली,भैसेश्वर,सालु सडकखण्डमा भैसेश्वर तर्फबाट रामेछापडाँडा तर्फ आउँदै गरेको ट्याक्सी र मोटरसाईकल ठोक्किएको हो । बा २ ज १८५१ नं.को ट्याक्सी र बिपरित दिशाबाट जाँदै गरेको बा.प्र.२-०१९ प ९५५७ नं.को मोटरसाईकल एक-आपसमा ठोक्किएर दुर्घटना भएको रामेछाप प्रहरीले […]

रामेछाप महोत्सवको चौथो दिन प्रमोद खरेलले तताए महोत्सव

रामेछाप उद्योग वणिज्य संघको आयोजनामा यही पौष २६ गतेदेखी सुरु भएको वृहत् रामेछाप महोत्सवमा सुगम संगीतका चर्चीत गायक प्रमोद खरेलले दर्शकहरुलाई नचाएका छन् । खरेलको उत्कृष्ट प्रस्तुतिले आइतबार(आज) महोत्सवमा दर्शकले भरपुर मनोरञ्जन लिएका हुन । उनको प्रस्तुतिमा युवाहरु once more भन्दै झुमेका थिए । उनले आफ्ना लोकप्रीय एवं चर्चीत गीतहरु प्रस्तुत गरेका थिए । एक […]

निशान बचत तथा ऋण सहकारीको आ.ब २०७९/८० को नाफा २ लाख ३७ हजार

निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा २ लाख ३७ हजार ९ सय ९१ रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थाले (शनिबार) आज रामेछाप बजारमा ११ औँ वार्षिक साधारण सभा कार्यक्रमको आयोजना गरि सो कुराको जानकारी दिएको हो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष अमित कुमार तामाङले प्रस्तुत गर्नुभएको आर्थिक प्रगति प्रतिबेदनमा […]

यसपालीको हिउँदमा पानी र हिउँ नपरेपछि हिमाली क्षेत्रका किसानलाई चिन्ता

रामेछाप सहित हिमाली क्षेत्रमा यसपालीको हिउँदमा पानी र हिउँ नपरेपछि किसानलाई चिन्ता छ । समयमा हिमपात र वर्षा नभएपछि यसपाली हिमाली क्षेत्रको खेतीपाती प्रभावित बनेको छ । पुस र माघ महिनामा हिउँ पर्नासाथ हिमाली क्षेत्रका बासिन्दा खुसी हुने गरे पनि यस वर्ष हिउँ नपर्दा उनीहरू दुखी भएका छन् । हिउँदेयाममासमेत हिउँ नपरेपछि डाँडाकाडा रुखा र […]

नेपाल शिक्षक संघ रामेछाप नगर कार्यसमितिको छैँठौँ स्थानीय प्रतिनिधि सभा कार्यक्रम सम्पन्न

नेपाल शिक्षक संघ रामेछाप नगर कार्यसमितिको छैँठौँ स्थानीय प्रतिनिधि सभा कार्यक्रम आज सम्पन्न भएको छ । संघका रामेछाप नगर अध्यक्ष निम बहादुर श्रेष्ठको अध्यक्षता र रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले शिक्षकहरुलाई जिम्मावार भएर काममा लाग्न निर्देशन दिनुभयो । उहाँले नगरपालिकाले शिक्षा […]

वृहत् रामेछाप महोत्सव सुरु,मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

रामेछाप सदरमुकाम मन्थलीमा बिहिबारदेखी ११ दिने वृहत् रामेछाप महोत्सव २०८० सुरु भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेले महोत्सवको उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वाग्मती प्रदेश सरकारले कृषिमा आधारित उद्यमशीलता विकासको लागि प्रदेशभित्रका ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले अब प्रदेशले कृषि […]