नेपालमा कोरोना कारण ९१ जनाको मृत्यु

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा देशभर आठ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा मात्र पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार टेकुका ७८ वर्षका महिलाको आज बिहान किस्ट हस्पिटलमा मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिकाका ७१ वर्षका पुरुषको मेडिसिटी अस्पतालमा आज मृत्यु भएको छ । जनकपुर […]

रामेछापका २०५ जनाको कोरोना पिसिआर परीक्षण रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा बुधबार अर्थात आजसम्म ८ सय ५५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब २ सय ५ जनाको पीसीार रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २४ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित […]

रेमडिसिभिर नामको औषधि दर्ता गर्न औषधि व्यवस्था विभागको आलटाल

कोरोना सङ्क्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा औषधि व्यवस्था विभागले आलटाल गरेको पाइएको छ । दर्ता नहुदा औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले ‘रेमडिसिभिर’ नामक औषधि कोलकाता हुँदै नेपाल ल्याउने गरेका छन् । पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ । रेमडिसिभिर नामक […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो, देशभर थपिए ३३८ संक्रमित

कोरोना भाइरस (कोभिड—१९) बाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुइ तथा बाँके र पर्सामा एक–एक जना रहेका छन् । काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षका पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको किर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी […]

अब जिल्ला अस्पताल रामेछापमै मृगौलाको डाईलसिस हुन्छ : अर्थ मन्त्रि ढुंगेल

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश प्रसाद ढंगेलले अब जिल्ला अस्पताल रोमछापमै मृगौलाको डाईलसिस सेवा सुरु हुने बताउनुभएको छ । गुह जिल्ला रामेछाप आउनुभएका अर्थ मन्त्रि ढंगेलले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको निरीक्षणपछि सरोकारवालाहरुसँग छलफल गर्दै सो कुरा बताउनुभएको हो । उहाँले प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा मात्रै मृगौलाका विरामीको डाईलसिस हुने गरेको […]

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो,आज थपिए तीन सय ८० जना संक्रमित

पछिल्लो २४ घन्टामा थप तीन सय ८० जनामा कोरोना सङक्रमण देखिएको छ । मन्त्रालयले आज नियमित जानकारी दिने क्रममा २४ घन्टामा गरिएको आठ हजार पाँच सय १५ पीसीआर परीक्षणमा तीन सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ । यस्तै, २४ घन्टामा ४० जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । […]

रामेछापमा ३१ जना कोरोना संक्रमित हुँदा,६५० जनाको पिसिआर परीक्षण

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ६ सय ५० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब २ जनाको मात्र पीसीार रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ९ […]

रामेछाप जिल्लाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप पाँच जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयकाको नियमिति पत्रकार सम्मेलनमा रामेछाप जिल्लाका थप ५ जनामा कोरोना सक्रमण भएको जानकारी दिएको हो । यो सँगै रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । २३ जना भने उपचारपछि निको भईसकेका छन । रामेछाप सहित आज पछिल्लो २४ घण्टामा ३७८ […]

काठमाडौं उपत्यकामा मात्रै थपिए आज १ सय ६ जना कोरोना सङ्क्रमित

आज नेपालमा थप ४ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना सङ्क्रमण देखिएको हो । नेपालमा कुल कोरोना सङ्क्रमितको संख्या २२ हजार २१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । […]

उपत्यकामा नयाँ मापदण्ड लागु गर्ने तयारी, आज प्रमुख जिल्ला अधिकारीको बैठक

समुदायमा नोबेल कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाभित्रका सरकारी, निजी र गैरसरकारी सङ्घसंस्था सञ्चालनमा नयाँ मापदण्ड लागु गरिने भएको छ । कस्तो मापदण्डलाई अन्तिम रूप दिने भन्ने बारेमा छलफल गर्न आज काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बोलाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उपत्यकामा सञ्चालित कार्यालय, उद्योगरकलकारखाना, होटलररेस्टुराँ, […]