मिटर ब्याज सम्बन्धी उजुरी दिन रामेछाप प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय रामेछापले मिटर ब्याज सम्बन्धी उजुरी दिन आईतबार आह्वान गरेको छ । यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरूलाई निवेदन दिन आग्रह गरिएको रामेछाप प्रशासनले जनाएको छ । भएसम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन […]