आज रातिदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना
आज रातिदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएकाछन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालतर्फ नजिकिने सम्भावना देखिएकाले आज राति मनसुन सक्रिय हुने अनुमान गरिएको छ । भोलिसम्म मनसुन सक्रिय हुनेछ । दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको […]