आज देशका अधिकांश स्थानमा मौसम बदली हुने

आज काठमाडौंसहित देशभरको मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा कतै घाम कतै बादल देखिए पनि आज मौसम दिनभर बदलीने सम्भावना रहेको मौसमविद्हरूले बताएकाछन् । दिउँसो भने देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखकाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर […]

सरकारी सेवामा कार्यरत सबै कर्मचारीलाई सम्पत्ति विवरण बेलैमा बुझाउन सरकारको निर्देशन

सरकारले सरकारी सेवामा कार्यरत सबै कर्मचारीलाई सम्पत्ति विवरण बेलैमा बुझाउन निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक महिना अगाडी सूचना प्रकाशन गरे पनि अधिकांश स्थानीय तहमा कार्यरत कर्मचारीले सम्पत्ति विवरण पेश नगरेको भन्दै सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै ताकेता गरेको हो । कर्मचारी समायोजना ऐन, २०७५ बमोजिम स्थानीय […]

आज रातिदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना

आज रातिदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएकाछन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालतर्फ नजिकिने सम्भावना देखिएकाले आज राति मनसुन सक्रिय हुने अनुमान गरिएको छ । भोलिसम्म मनसुन सक्रिय हुनेछ । दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको […]

आज र भोलि बाढी, पहिरो र डुबानको जोखिम

मनसुन सक्रिय हुँदै गएकाले देशभर वर्षा हुनेक्रम बढेको मौसमविद्ले बताएका छन् । आज र भोलि झरीको संभावना रहेकाले बाढी, पहिरोको र डुबानको जोखिम बढेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार कर्णालीको चिसापानीमा १०४ मिलिमिटर र कैलालीको टीकापुरमा १०२.४ मिलिमिटर वर्षा भएको छ । मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा मानिन्छ […]

चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न सरकारको अनुरोध

नाबेले कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न अनुरोध गरेको छ । यसलाई थप व्यवस्थित गर्नका लागि मापदण्ड नै सार्वजनिक गरेको छ । सरकारले जात्रा तथा धार्मिक सभासमारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मापदण्ड ल्याएको हो । चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै […]

६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा

पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागका अनुसार कालीकोट, दैलेख, जाजरकोट, अछाम, डोटी र कैलालीका केही स्थानमा पछिल्लो तीन घण्टा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय नदी तथा खोलामा बाढी आउने तथा […]

आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको छ । साथै मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश […]

हिजोको तुलनामा आज वर्षाको मात्रा थोरै कम हुने सम्भावना

आज देशका सातै प्रदेशमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार दक्षिणी क्षेत्रतर्फ मनसुनको न्यून चापीय रेखा सर्दै गएकाले हिजोको तुलनामा आज वर्षाको मात्रा थोरै कम हुने सम्भावना देखिएको छ । न्यून चापीय रेखा केही तल सरे पनि पुनः माथि आउने सम्भावना पनि रहनेछ […]

आज, भोलि र पर्सि वर्षाको सम्भावना, डुवान क्षेत्रका बासिन्दालाई सर्तक रहन मौसमविद्को अनुरोध

न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा आजदेखि तीन दिन ठूलो पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज सातै प्रदेशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ । दिउँसो देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ […]

आजदेखि शुक्रबारसम्म मुलुकभर भारी वर्षा हुने

आजदेखि आगामी शुक्रबारसम्म देशभर ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३–४ दिनसम्म मनसुन सक्रिय हुने […]