स्वाथ्यका उपकरण खरिदमा अनियमितताको आशंका छानबिन गर्न संसदिय समिति गठन
स्वास्थ्यसमाचार / स्वास्थ्य उपकरण खरिदमा अनियमितताको गुनासो आएपछि प्रदेश ५ को सार्वजनिक लेखा समितिले छानबिन थालेको छ।सामाजिक विकास मन्त्रालयबाट उपकरण खरिदसम्बन्धी कागजात मगाएर उपसमितिमार्फत छानबिन सुरु गरेको छ । उपकरणमा खरिदमा अनियमितता भएको उजुरी लेखा समितिमा आएको सभापति डिल्ली चौधरीले बताए। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेका उपकरणमा […]