उपत्यकामा भदौ १७ गते मध्यरातिसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहभागी बैठकले यस्तो सिफारिस गरेको हो । सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरेको काठमाण्डौका सहायक प्रमुुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी […]

आन्तरिक उडान सुरु गर्ने तयारी

नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ । यसको लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आज मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा मन्त्री योगेश […]

गएराती थप तीनजना कोरोना संक्रमितको मृत्यु

कोरोना सङ्क्रमण ( कोभिड १९) कारण मृत्यु हुने क्रम बढेको छ । गएराती थप तीनजनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना, बिराटनगरमा एक जनार बाँकैमा अर्का एकजनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण ५४ बर्षका बर्षका पुरुषको गएराति पाटन अस्पतालका उपचारका क्रममा मृत्यु भएको छ । उहाँको गत साउन […]

सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितलाई तत्काल स्थानान्तरण गरिने

सिन्धुपाल्चोकका बाढी र पहिरोबाट विस्थापितहरुलाई तत्काल अस्थाई बसोबासको व्यबस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा जोखिमयुक्त बस्तीहरुको प्राविधिक अध्ययन तथा पुनःसर्बेक्षण गर्ने, पहिरोबाट बेपत्ता भएकाहरुको खोजी जारी राख्दै थप राहत सामग्री उपलब्ध गराउने समझदारी भएको हो । हिजो भएको सहमति अनुसार राष्ट्रिय पुनर्निर्माण […]

सङ्क्रमण भएका व्यक्ति, परिवार वा चिकित्सक दुव्र्यवहार भए तत्काल कारवाही गरिने

कोरोना भाइरसको सङ्क्रमण भएका व्यक्ति, परिवार वा चिकित्सक कसैलाई पनि दुव्र्यवहार भए तत्काल उजुरी गर्न सरकारले अनुरोध गरेको छ । दुव्र्यवहार गर्नेलाई सरकारले कारबाही गर्ने गर्ने तयारी गरेकाले उजुरी दिन गृहमन्त्रालयले अनुरोध गरेको हो । कोरोना सङ्क्रमण देखिएपछि आइसोलेशनमा रहेका वा होम आइसोलेशनमा रहेकाहरुले वा तीनका परिवारले नै कोरोना सङ्क्रमण फैलाउँछ भन्ने गलत धारणाका कारण […]

काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा लम्बिने

कोरोनाको सङ्क्रण बढ्दै गएपछि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका सबै स्थानीय तहले १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालयहरूले साझा निर्णय गर्ने भएका छन । आज तीनवटै जिल्ला प्रशासन कार्यालयहरूको बैठक बस्दैछ । हिजो बसेको उपत्यका नगरपालिका फोरमको बैठकले १५ भदौसम्म अत्याश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि […]

विदेशमा रहेका नेपालीको उद्दार उडान आजबाट फेरि सुरु

वैदेशिक रोजगारीका क्रममा रहेका र अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्ने काम आजबाट फेरि सुरु हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सीससीएमसीको निर्देशनपछि बन्द भएको उद्दार उडान आजबाट सुरु हुने भएको छ । पर्यटन तथा नागरिक उडयन मन्त्रालयका अनुसार आजदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्दार गरिने तालिका बनाइएको […]

रामेछाप सहित देशभरका ४८ जिल्लामा निषेधाज्ञा जारी

कोरोेना भाइरसको सङ्क्रमण बढेसँगै देशविभन्न जिल्लामा कहीँ पूर्ण र कहीँ आंशिक निषेधाज्ञा जारी छ । स्थानीय प्रशासनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लाहरुमा कोरोना सङ्क्रमितको अवस्था हेरी पूर्णदेखि आंशिक निषेधाज्ञा जारी गरेका हुन् । गृहमन्त्रालयको तथ्यांक अनुसार हालसम्म पूर्ण र आंशिक गरी ४८ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि देशभर […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस सङ्क्रमणबाट ६ वर्षकी बालिका सहित ९ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो । आजको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सुनसरीकी […]

नेपालमा चार महिनामा चट्याङ लागेर ५२ जनाको मृत्यु

नेपालमा चट्याङ लागेर मात्र चार महिनाको अवधिमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । वैशाखयताहिजोसम्ममा चट्याङ लागेर ५२ जनाको मृत्यु भएको र एक सय ६५ जना घाइते भएको राष्ट्रिय विपदजोखिमन्यूनीकरण तथाव्यवस्थापनप्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार वैशाख१गतेदेखि भदौ ४ गते साँझसम्मको तथ्याङ्कअनुसार दुई सय १७जना चट्याङबाट प्रभावितभएका छन् ।गत जेठ ३० गतेदेखि नेपालमामनसुन सुरु भएको हो […]