सरकारले कोभिड–१९ को सङ्क्रमणको उपचार गरिरहेका अस्पताललाई अनुदान दिने
सरकारले कोभिड–१९ को सङ्क्रमणको उपचार गरिरहेका अस्पताललाई अनुदान उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना भाइरसको सङ्क्रमणको उपचार बापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश २०७७’ अनुसार तोकिएको समयभित्र विवरण बुझाउन अस्पतालहरूलाई अनुरोध गरिएको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो । लक्षण नभएका वा सामान्य लक्षण भएका घरमै भएको तर स्वास्थ्यकर्मीले निगरानी […]