सङ्क्रमण भयावह हुन नदिन आवश्यक तयारी थाल्न सरकारसँग काँग्रेसको माग
काँग्रेसले कोरोना भाइरस सङ्क्रमण भयावह हुन नदिन आवश्यक तयारी थाल्न सरकारसँग माग गरेको छ । काँग्रेसको कोभिड १९ अनुगमन समिति संयोजक प्रकाशशरण महतले विज्ञप्ति जारी गर्दै गम्भीर बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्री तत्काल आपूर्ति, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित जाँच र क्वारेन्टाइन व्यवस्थाजस्ता तयारी गर्न माग गर्नुभएको हो । […]

