रामेछापमा थपिए १७ जना कोरोना संक्रमित
रामेछापमा जिल्लामा आज १७ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा ४ जना, तामाकोसी अस्पतालमा ३ जना, ,सु्नापती गाउँपालिकामा ९ जना र लिखुतामाकोसी गाउँपालिकामा १ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ५ सय ९८ पुगेको छ […]

