चिकित्सा शिक्षा आयोगले आफूलाई बलियो बनाओस सामाजीक बिकास मन्त्री :बराल

स्वास्थ्यसमाचार प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले चिकित्सा शिक्षा आयोगले आफ्नो क्षेत्र बलियो पार्नेगरी काम गर्नुपर्ने बताएका छन् । आयोगले काम गर्न नसके सरकार कमजोर हुने र त्यसको फाइदा निजी क्षेत्रले उठाउने उनको भनाइ छ। ‘निजी क्षेत्रभन्दा कमजोर हुने गरी काम गर्नुहुँदैन, वरालले भने यसो भए निजी क्षेत्रले सरकार किनिदिन्छ या उसको […]

स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंगीयो , भोलिबाट कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने

स्वास्थ्यसमाचार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंग्याएको छ । सामान्यका कर्मचारीले आजै स्वास्थ्य मन्त्रालयमा पुगी समायोजनको सूची बुझाएका छन् ।स्वास्थ्यले भोलिबाट नै कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने बताएको छ । सामान्य प्रशासन मन्त्रालय अन्तरगर्तको समायोजन महाशाखाका शाखा अधिकृत राजकुमार बोहराले २७ हजार ३०३ जनाको सूची स्वास्थ्य मन्त्रालयका पुगेर बुझाएको बताए । […]

बुटवलमा सेतो र रातो रगतको अभाव,रगत खोज्न चितबन देखी काठमान्डौ सम्म

श्यामलाल पोखरेल स्वास्थ्यसमाचार  ।  विरामी हुंदा तपाईको लागि कुन रगत चाहिन्छ सचेत बन्ने प्रयास गर्नुहोला । रगतको अभाव नहुेन बुटवलमा अहिले सेतो र रातो रगतको अभाव छ । बुटवलमा तित हप्ता यतादेखि रातो, सेतो रगतको ठूलो अभाव छ ।यो रगतको अभावले अकालमै मृत्यु हुन सक्ने भएकाले विरामी, विरामीका आफन्त, उपचारमा संलग्न स्वास्थ्य कर्मीहरु सचेत हुन […]

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्यसमाचार तिलोत्तमा नगरपालिका वडा नं. ३ र ४ को संयुक्त आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चौराह हस्पिटल प्रा.लि. को प्राविधिक सहयोगमा भएको शिविरमा झण्डै चार सय जनाले सेवा लिएको वडा नम्बर ४ का वडाध्यक्ष दिवाकर ढकालले वताए । शिविरमा जेष्ठ नागरिक, फिजिसियन, हाडजोर्नी तथा नशा, लगायतका विशेषज्ञ प्रदान गरिएको थियो । […]

उपचारका क्रममा मृत्यु भएका अग्रहरीको उपचार खर्च हस्पिटलले व्यहोर्ने

स्वास्थ्यसमाचार भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पिटलले उपचारका क्रममा बिरामीको मृत्यु भएपछी अस्पतालले मृत बिरामीको सबै उपचार खर्च व्यहोर्ने भएको छ । अस्पतालमा मृगौलाको उपचार गर्न आएका सियारी गाउँपालिका वडा नं ३, जङहथ्थाका २६ बर्षिय विरेन्द्र अग्रहरी २८ गतेदेखि अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा हिजो उनको मृत्यु भएको थियो । मृगौलाको डाईलासिस गर्ने क्रममा अग्रहरीको […]

गुल्मीमा घर -घरमै पुगेर जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिदैं

रमेश विश्वकर्मा गुल्मी,   जिल्लामा ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिदैं छ । प्रदेश नं। ५ सरकारको आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम अन्तर्गत ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम समावेश भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका कार्यक्रम फोकल व्यक्ति शिशिर सिलवालले जानकारी दिए । जिल्ला स्वास्थ्य […]

गर्भबती महिलाहरुलाई पोषण झोला तथा अभिमुखीकरण तालिम

स्वास्थ्यसमाचार रुपन्देहीको पडसरी स्वास्थ्य चौकीमा ४,६,८ र ९ महिनामा गर्भजाच गराएका गर्भबती महिलाहरुलाई पोषण झोला तथा तिन दिने अभिमुखीकरण तालिम दिएको छ । बच्चा जन्मेपछि कुपोषण हुनबाट बचाउन को लागी तालिम दिएको हो। ओमसतिया गाउँपालिका बडा नं २ का वडा अध्यक्ष ज्ञानेश श्रेष्ठको प्रमुख आतिथ्य गाउँपालिका स्वास्थ्य संयोजक राम प्रसाद भट्राईको बिशिष्ठ आतिथ्य तथा पडसरी […]

जंगली च्याउ खाएर पाल्पामा ६ जनाको मृत्यु

स्वास्थ्यसमाचार पाल्पामा जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । च्याउ खाएर बिरामी भइ उपचारका लागि अस्पताल भर्ना भएका ४ जनाको हिजो मृत्यु भएको हो । गम्भीर बिरामी भई काठमाण्डौ टिचिङ अस्पतालमा उपचार भैरहेका निस्दी गाउँपालिका वडा नम्बर–३, कार्कीडाँडा मित्यालका ८ वर्षीय सुमनसिंह ठकुरी, १४ वर्षीया निरुता सिंह ठकुरी, १३ वर्षीया निशा सिंह […]

दाङको एउटै वडामा १सय ३८ बालबालिका कुपोषित

स्वास्थ्य समाचार दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १ सय ३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो । तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले वताए ।वडा नं ११ मा १सय ३८ जना बालबालिकामा कुपोषण देखिएको […]

हृदयघातबाट पूर्व शिक्षामन्त्री पौडेलको निधन

स्वास्थ्यसमाचार पूर्व शिक्षामन्त्री डीआर पौडेलको निधन भएको छ। उनको आज बिहान ७ बजे हृदयघातबाट निधन भएको हो। चितवनको माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि उनलाई बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा लगिएको थियो। अस्पतालका चिकित्सकले उनको निधन भएको जानकारी दिएका हुन्।पौडेल संविधानसभामा सदस्य थिए। नेकपाका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत रहेका […]