नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप ८ जनाको मृत्यु भएको जानकारी गराउँदै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको बताउनुभयो । पछिल्लो २४ घण्टामा १२ सय ७ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका […]

रामेछापका ६९ जना कोरोना संक्रमित मध्ये ५५ जना निको १४ जनाको उपचार हुँदै

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६९ जना मध्ये ५५ जना कोरोना मुक्त भईसकेका […]

रामेछाप लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का जेल चलान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का जेल चलान भएका छन् । शरीर बन्दक, बलात्कार र ठगीको अभियोग लागेका खड्कालाई पुर्पक्षको लागि जिल्ला अदालत रामेछापले कारागार पठाएको हो । खडकालाई मध्ये राती जिल्ला कारागार रामेछापमा ल्याइएको छ । गाउँपालिका अध्यक्ष खड्का विरुद्ध, शरीर बन्धक, गठी र बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको थियो । धोबी बजारको […]

रामेछापका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ५ जनामा कोरोना संक्रमण प्ुष्टि भएको छ । यहि असोज ८ गते जिल्लाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका ३२ जनामध्ये ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । कोरोना संक्रमित हुनेहरुमा मन्थली नगरपालिका वडा नम्बर १ की २७ वर्षकी महिला , रामेछाप नगरपालिका […]

श्रीमतिलाइ जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

आफ्नै श्रीमती माथी जबरजस्ती करणी गरेको आरोपमा सुनसरी रामधुनी १ का आशिष प्याकुरेल पक्राउ परेका छन । काठमाडौ प्रहरीले असोज ९ गते बेलुकि टेकु स्थित निजले सन्चालन गरेको लाइफलाइन सर्जिकल सप्लायर्स कार्यालयबाट पक्राउ गरेको हो । पिडित महिलाले गत असोज २ गते महानगरीय प्रहरी बृत सातदोबाटोमा श्रीमान आशिष प्याकुरेल बिरुद्द जबरजस्ती करणिको जाहेरि दर्ता गराएकी […]

रामेछापका ७१ जनाको रिपोर्ट आउन बाँकी , ३७ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अब जिल्लाबाट पिसिआर परीक्षणका लागी पठाइएको ७१ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लामा विभिन्न […]

अब एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैद हुने

सरकारले एसिड आक्रमण गर्नेमाथि जघन्य अपराधमा कार्वाही गर्ने गरी अध्यादेश ल्याएको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्ने गरी अध्यादेश पारित गरेको हो । पारित अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाउने निर्णय सरकारले गरेको छ । संसद्को नियमित अधिवेशन चालु नभएकाले अध्यादेश आउने हिउँदे अधिवेशनमा पेश […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ४ सय ५४ पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ५४ पुगेको छ । कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बाँकेमा थप एक जना कोरोना भाइरस सङक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलैनी निवासी ५२ बर्षका पुरुषको आज बिहान साढे २ बजे मृत्यु भएको हो । उहाँको नेपालगञ्ज मेडिकल […]

आजपनि देशभरी पानी पर्ने

आजपनि देशभरी पानी पर्ने भएको छ । तर हिजो अस्ति जस्तो लगातार झरी भने पर्ने छैन । बिहान केहीखुलेपनिदिउँसो र साँझपखपानी पर्ने जलतथामौसम पूर्वानुमानमहाशाखाले जनाएको छ । पश्चिमीन्यूनचापीय प्रणालीको प्रभावले अझै भोलिसम्म वर्षाको सम्भावना रहेको जलतथामौसम पूर्वानुमानमहाशाखाले जनाएको छ । भोलि साँझबाट भने सुधार आउने र आइतबारबाट मौसम सफारहने छ । हालभारतको मध्यप्रदेशको पूर्वी भूभागमान्यूनचापीय […]

सिन्धुलीको हिर्दिङमा हृदपिण्डेश्वर धाम निर्माण हुँदै

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर ५ हिर्दिङमा हृदपिण्डेश्वर धाम निर्माण हुने भएको छ । सतिदेवीको हृदय पतन भएको स्थान हिर्दिङमा हृदपिण्डेश्वर धाम निर्माण हुने भएको हो । धार्मिक गुरु सन्तस्वामी लिलानाथ महाराज तान्त्रिक हिर्दिङमा आएर केहि दिन तपस्या गरेर त्यहाँ दैविक शक्ति रहेको उल्लेख गरे लगतै सो स्थानमा धार्मिक स्थल निर्माण गरिन लागिएको हिर्दिङका […]