श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पु¥याउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७८÷७९ बाट लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक१५ हजार पु¥याइने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले हालसम्मको न्यूनतम पारिश्रमिकको पुनरावलोकन गर्दै मासिक १३ हजार ४ सय ५० बाट बढाएर १५ हजार पु¥याइने उल्लेख गर्नुभएको हो । दैनिक पारिश्रमिक ५ सय १७ रुपैयाँबाट बढाएर ५ […]