नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र १ हजार १४३ जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन […]

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामानोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। १० हजार ४ सय ४८ जनाको परीक्षण गरिएकोमा २३ दशम्लव २३ प्रतिशतलाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट १० हजार १ जनाको परीक्षण गर्दा २ हजार ३ सय ६५ र एन्टिजेन विधिबाट ४ […]

रामेछाप सहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा

रामेछाप सहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। जलतथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बिहानदेखि नै काठमाडौं उपत्यका सहित देशकाअधिकांश भागमा पानी परिरहेको छ । वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश २ हुँदै प्रवेश गरेको र प्रदेश २ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशःबागमती, गण्डकी हुँदै अबप्रदेश १ […]

स्वास्थ्य सेवा प्रवाह गर्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त उपकरण मात्रै प्रयोगमा ल्याउन निर्देशन

सरकारले स्वास्थ्य सेवाप्रदानगर्दा आवश्यक पर्ने स्वास्थ्य सामग्रीअन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तर भएका सामग्रीहरु मात्रै प्रयोगमा ल्याउन निर्देशन जारी गरेको छ । मन्त्रालयले यहि वैशाख ३ गते बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार युएसए एफडी, इयुसीई जस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएका गुणस्तरीय स्वास्थ्य सामग्रीप्रयोग गर्नु पर्नेछ । मन्त्रालयकाअनुसार स्वास्थ्य सेवाप्रवाहगर्दा स्वास्थ्य सेवाको गुणस्तर कायमगर्न प्रयोगशाला, प्रयोगशालामाप्रयोग हुने […]

सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड लागू नगरे कारबाही हुने

सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि निर्धारण गरिएका मापदण्ड लागू नगर्नेलाई कारबाहीगर्ने भएको छ । स्वास्थ्यतथा जनसङ्ख्यामन्त्रालयले सूचना जारी गर्दै पछिल्लो समय मुलुकमा बढ्दो कोरोनाको जोखिमसँगै अवस्थाथपभयावहबन्न सक्ने भएकाले सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड कडाईका साथलागू गर्न÷गराउनअपिल गरेको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी यहि वैशाख ६ […]

अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा सङ्क्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताउनुभयो । मन्त्रालयले आज गरेको कोरोना सम्बनिध प्रेस ब्रिफिङमासभा, भेला, गोष्ठी , सेमिनार, […]

आज २ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना थपिएका छन् । आजको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभयो । उहाँका अनुसार पीसीआर विधिबाट २ हजार २ सय २० र एन्टिजेन विधिबाट १ सय […]

नेपाल तरुण दल रामेछाप नगर कार्य समितीद्धारा भित्ते पात्रो विमोचन

नेपाल तरुण दल रामेछाप नगर कार्य समितीले २०७८ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ । आज रामेछाप बजारमा एक कार्यक्रमको आयोजना गरी भित्ते पात्रो विमोचन तथा वितरण गरिएको हो । नेपाली कांग्रेस रामेछापका पार्टी सभापति लबश्री न्यौपानेको प्रमुख आतिथ्यता एवम तरुण दल रामेछाप नगरपालिकाका अध्यक्ष सन्तोष तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा २०७८ सालको भित्ते पात्रो विमोचन […]

पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई जिसस रामेछापद्वारा सम्मान

जिल्ला समन्वय समिती रामेछापले नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान व्यक्त गरेको छ । समन्वय समितीको कार्यालय मन्थलीमा आयोजित कार्यक्रममा जिसस प्रमुख प्रेम बं खड्काले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान व्यक्त गर्नुभयो । जिसस प्रमुख खड्काले राम्रा कामहरुलाई प्रचार प्रसार र नराम्रा कामहरुमा खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । जिसस रामेछापले जिल्ला […]

एकैदिन थपिए १७ सय ३६ जना कोरोना सङ्क्रमित

नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १७ […]