रामेछापका आठ वटै स्थानीय तह नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटे
रामेछापका आठ वटै स्थानीय तह नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेका छन् । यही असार १० गते बजेट ल्याउनु पर्ने कानुनी प्रावधान अनुसार स्थानीय तहहरु अहिले बजेट निर्माणमा जुटेका हुन् । बजेट निर्माणमा आगामी आर्थिक बर्ष स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने गरी गृहकार्य गरिरहेका छन् । विगतमा सडक निर्माणको कामलाई पहिलो प्राथमिकता […]