रामेछाप नगरपालिकाको आब २०७९/८० को निति,कार्यक्रम तथा बजेट सार्वजनिक
रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको निति,कार्यक्रम तथा बजेटमा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिक दिइएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले ११ औं नगर सभामा निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । आज प्रस्तुत निति,कार्यक्रममा पर्यटकको रहर : फुलै फुलको सहर,रामेछाप बासीको […]