आजबाट नयाँ आर्थिक वर्ष २०७९/८० सुरु
आजबाट नयाँ आर्थिक वर्ष २०७९÷८० सुरु भएको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेट पनि आजबाट कार्यान्वयनमा जानेछ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागु हुन्छन् । सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक […]