सुनापती गाउँपालिकाले ल्यायो ५४ करोड ७८ लाख ५५ हजारको बजेट

सुनापती गाउँपालिकाले ल्यायो ५४ करोड ७८ लाख ५५ हजारको बजेट

रामेछापको सुनापती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५४ करोड ७८ लाख ५५ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले निती तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि र सडकलाई मुख्य प्राथमिकता दिइएको छ । गाउँपालिकाले यो पटक पनि धेरै पुरानै निती तथा कार्यक्रमलाई निरन्तरता दिएको हो । गाउँसभाले प्रस्तुत निती,कार्यक्रम तथा बजेट बहुमतले पारित समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार