आज मुलुकका अधिकांश क्षेत्रको मौसमसफा रहने
आज मुलुकका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दसैँको दिन देशका अधिकांश क्षेत्रमा घमाइलो हुने मौसमविदले बताएका छन् ।अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा […]

