रामेछापको कठजोरमा चट्याङ लागेर आमाछोरी घाइते
रामेछापको मन्थली नगरपालिका ३ कठजोरमा शुक्रबार अपराह्न परेको चट्याङका कारण दुई जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ । उनिहरुको काठमाडौंको एक अस्पतालमा उपचार भैरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चट्याङ लागेर घाइते हुनेमा रालटारकी ४० वर्षीया सुमित्रा कार्की र उनकै ९ वर्षीया छोरी अनिता कार्की […]