रामेछापको देउरालीमा मतदानका लागि गएका कर्मचारी चढेको गाडी दुर्घटना,२ जनाको मत्यु ७ जना घाइते
रामेछापको देउरालीमा मतदानका लागि कर्मचारी लिएर जादै गरेको ना ४ ख ६७६८ नम्बरको निशान ट्रक रामेछाप नगरपालिका २ को सिरुवारी नजिकको भिरमा आज अपरान्ह दुर्घटना हुदाँ २ जनाको मृत्यू भएको छ । दुर्घटनामा परेर ७ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा परेर जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत सप्तरी जिल्ला घर […]

