ग्लोबल आईएमई लघुवित्तद्वारा मृतक सदस्यका परिवारलाई रु. २ लाख २५ हजार राहत, कर्जा पनि मिनाहा
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय रामेछापले सदस्य मृत्यु राहत तथा कर्जा मिनाहा कार्यक्रम आयोजना गरी मृतक सदस्यका परिवारलाई रु. २ लाख २५ हजार बराबरको राहत तथा बीमा दाबी रकम हस्तान्तरण गरेको छ। संस्थाको केन्द्र नं. ००८.०९२.०३.२ की सदस्य अमृत माया मगरको असामयिक निधनपछि उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै सदस्य राहत सुविधा तथा बीमा […]

