लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा भएको छ। एकै चोटी ७ बिभागीय प्रमुखको सरुवा भएपछि उपचारमा समस्या हुने भएको अस्पतालले जनाएको छ । लामो समय सम्म लुम्बिनी प्रादेशीक अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सकहरुको सरुवा हो । लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा कृष्ण प्रसाद खनालका अनुसार अहिले अस्पतालमा आफुसहित ७ जनाको सरुवा […]