झाडापखालाका कारण गुल्मीमा एकको मृत्यु १सय ९० बिरामी

स्वास्थ्यसमाचार जिल्लाको मुसिकोट नगरपालिका वडा ४ दजाकोटमा फैलिएको झाडापखलाका कारण एक वालकाको मृत्यु भएको छ । झाडापखालाका कारण १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको हो ।गत १० गते देखि फैलिएको झाडापखलाका कारण बिरामी हुनेको संख्या १सय९० पुगेको छ । अहिले दिसा र पानीको नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइएको छ । झाडापखला […]

रुपन्देहीको मायादेबि गाउपालिकामा एम्बुलेन्स सेवा सुरु

स्वास्थ्यसमाचार रुपन्देहीको मायादेबि गाउपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाँउपालिकाले १० लाख रुपैयामा एम्बुलेन्स खरिद गरेको हो । उपचारका लागी अस्पताल सम्म विरामीहरुलाई छिटो र सहज रुपमा पुर्योउन समस्या भएकाले गाँउबासीहरुले एम्बुलेन्सको माग गरेका थिए । जनताको मागलाई पुरा गर्न एम्बुलेन्स खरिद गरेको गाँउपालिकाले जनाएको छ ।गाँउपालिका अध्यक्ष धु्रवनारायण चौधरीले कम्हरिया स्वास्थ्य चौकीका प्रमुख […]