दुई नयाँ दललाई निर्वाचन आयोगमान्यता दियो
निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरनेतृत्वको नयाँ पार्टीलाई प्रमाणपत्र दिएको छ।एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी र जसपा विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई आयोगले हिजो राति प्रमाणपत्र प्रदान गरेको हो। प्रमाणपत्र प्राप्त गरेसँगै अब दुबै नयाँ दलले मान्यता पाएका छन् । दल विभाजनका लागि ल्याएको अध्यादेशअनुसार दुवै पार्टीले संसदीय दल वा केन्द्रीय […]