वालिङमा डायलाईसिस सेन्टर संचालन हुने
स्वास्थ्यसमाचार मृगौलाको डायलाईसिस सेवा लिन बुटवल तथा पोखरा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै स्याङजा जिल्लाको वालिङमा डायलाईसिस सेन्टर संचालन हुने भएको छ । डायलाईसिस सेन्टर संचालनको लागि वालिङ नगरपालिका र बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका विचमा सनिवार सम्झौता समेत गरिएको छ । सम्झौता पत्रमा वालिङ नगरपालिकाका नगर प्रमुख दिलीप प्रताप खांड र गौतमबुद्ध सामुदायिक मुटु […]