सामाजिक बिकास मन्त्रालयमा संसदीय समितिले खर्च बिबरण माग्यो
स्वास्थ्य समाचार प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तरगतका काममा ब्यापक अनियमितताको आंशकामा संसदका समितिहरुले अध्ययनलाई तीव्र पारेका छन । हिजो बुधवार मात्रै सार्वजनिक लेखा समितिले त्यस मन्त्रालय अन्तरगत भएका कामलाई थप अध्ययन गर्ने निष्कर्ष निकालेकोमा आज बिहिवार सामाजिक विकास समितिले खर्च विवरणका बारेमा अध्ययन तीव्र पार्ने निर्णय गरेको छ । सभापति दृगनारायण पाण्डेका अनुसार […]