हिन्दु नारीहरुको महान पर्व तिज
हिन्दु नारीहरुको लागि हरीतालिका तीज महान पर्व हो । हरीतालिका तीजलाई विश्भर छरिएर रहेका हिन्दु नारीहरुले हर्सोल्लासका साथ मनाउने गर्दछन् । तीज विशेषतः हिमालय पर्वतकी छोरी पार्वतिमा समर्पित छ । पार्वति भगवान शिवकी पत्नि हुन् । पार्वर्तिले तिजको दिन निराहार, निराकार ब्रत बसेर आरध्यदेव भगवान् शिव प्राप्त गरेकी हुन् भन्ने विभिन्न शास्त्र तथा किम्बदन्तिहरुमा उल्लेख […]