देशका ६ जिल्लाका पशुमा लम्पी स्किन रोग देखियो
भारतसँग सीमा जोडिएका ६ जिल्लाका पशुमा ’लम्पी स्किन’ रोग देखिएको छ । प्रदेश एकका मोरङ, झापा र सुनसरी प्रदेश दुईको रौतहट र वाग्मती प्रदेशका चितवन र मकवानपुरमा किसानले पालेका गाईभैँसीमा लम्पी स्किन रोग देखा परेको पशु सेवा विभागले जनाएको हो । अहिलेसम्म दुई हजारभन्दा बढी गाईमा यो रोग देखा परेको विभागका महानिर्देशक डा. वंशी शर्माले […]

