गाउँपालिकामा धमाधम विकासका कामहरु हुँदै छन : कार्यवाहक अध्यक्ष दाहाल
रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका कार्यवाहक अध्यक्ष दिपशिखा दाहालसंग गाउँपालिकामा भएका विकास निर्माण लगायत गाउँपालिकाले गरिरहेको गतिविधीको सवालमा रहेर गरिएको कुराकानीको सम्पादीत अंश : रामेछाप जिल्लामा भएका स्थानीय तहहरुको दाजोमा लिखु तामाकोसी गाउँपालिकामा केही महिना अगाडीसम्म विवादै विवादमा रह्यो । अहिले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाली रहनु भएको छ, जन अपेक्षित कामहरु पनि विगतमा खासै हुन […]