रामपुरमा पोखरी खन्ने कामलाई तिव्रता दिएका छौँ : वडाअध्यक्ष भिम ब तामाङसँगको अन्तरवार्ता

रामपुरमा पोखरी खन्ने कामलाई तिव्रता दिएका छौँ : वडाअध्यक्ष भिम ब तामाङसँगको अन्तरवार्ता

विकासका नाममा ग्रामिण सडकको निर्माणले पानीका मुहान सुकेकाले धेरै मानिसलाई समस्या परेको छ । वातावरणीय समस्या समाधानको पहिलो दायित्व स्थानीय सरकारको भनिएतापनि यसका प्राविधिक विषयतर्फ रामेछापका स्थानीय सरकारको खासै ध्यान गएको पाईदैन ।

वातावरणमा प्रत्यक्ष असर पारिरहेका फोहरमैला व्यवस्थापन, प्रदूषण न्युनीकरण, नदीजन्य पदार्थ उत्खनन्, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन, जलवायु परिवर्तनका, प्राकृतिक प्रकोप लगायतका असर न्यूनीकरण गर्न सबै लाग्न सकेको खण्डमा मात्र वातावरण स्वच्छ र सफा हुनेछ ।

रामेछाप नगरपालिका वडा नम्बर ५ ले आफनो वडामा पोखरी खन्ने कामलाई तिव्रता दिएको छ । यसको फाईदा र महत्वको बारेमा वडाअध्यक्ष भिम बहादुर तामाङसँगको अन्तरवार्ता ।

https://www.youtube.com/watch?v=m-9fY-Ff6CU

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार