रामेछाप स्थित तामाकोशी नदिमा पौडी खेल्ने क्रममा युवक बेपत्ता

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ कल्चुडेका २१ वर्षीय अनुज पौडेल तामाकोशीमा पौडी खेल्ने क्रममा बुधबार अपराह्नदेखि बेपत्ता भएका छन् । भटौलीको मुगिटार नजिकैबाट पौडी खेल्न तामाकोशीमा पसेका पौडेलको स्थानीय र सुरक्षाकर्मीले खोजी कार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीका अनुसार उनको खोजी कार्यका लागि गोताखोरको सहायता आवश्यक देखिएको छ […]

रामेछाप सालुमा पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–४, गैह्राथोककी १० वर्षीया बालिका महनकुमारी बलमपाखीको पोखरीमा डुबेर मृत्यु भएको छ । उनी भक्तबहादुर बलम्पाखीकी छोरी हुन् । बुधबार घरमा कोही नभएको मौका पारेर उनी आफ्नै घर नजिकैको सिँचाइ पोखरीमा पसेकी थिइन् । बालिका पोखरीमा डुबेको खबर पाउनासाथ स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि सदरमुकाममा रहेको मन्थली अस्पतालमा उपचारार्थ पुर्‍याइएको थियो […]

उमाकुण्ड गाउँपालिका अध्यक्ष सुनुवारले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना

रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना भएको छ । अध्यक्ष सुनुवार आफैले चढ्दै आएको सरकारी नम्बर प्लेटको गाडी सिक्ने क्रममा दुर्घटना भएको हो । बा १ झ ९५९४ नम्बरको गाडी अध्यक्ष सुनुवारले सिक्ने क्रममा दुर्घटना भएपनि उहाँ भने सकुशल हुनुहुन्छ । अध्यक्ष सुनुवारले सिक्ने क्रममा दुर्घटना भएको गाडीको अगाडीको […]

रामेछापबाट काठमाडौं जाँदै गरेको बस काभ्रेपलाञ्चोकमा दुर्घटना

रामेछापबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा परी १२ जना घाईते भएका छन् । घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि धुलिखेल पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको ठेगाना खुलेको छैन । अन्य घाईतेको अवस्था सामान्य छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ को गुरासेबाट […]

जिल्ला प्रशासन कार्यालय रामेछाप सार्वजनिक बिदाका दिन पनि खुल्ने

जिल्ला प्रशासन कार्यालय रामेछापलले सार्वजनिक बिदाका दिनसमेत कार्यालय खोलेर नागरिकलाई सेवा दिने भएको छ। उक्त व्यवस्था यही वैशाख १ गतेदेखि लागू गरिएको कार्यालयले सूचना मार्फत जानकारी गराएको हो । शनिबार र दसैं तिहारजस्ता सार्वजनिक बिदाबाहेक सार्वजनिक बिदाका दिनमा कार्यालय संचालन हुने सूचनामा जनाइएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार नागरिकको सुविधाका श्रीकृष्ण जन्माष्टम, […]

रामेछापका पत्रकारलाई अनलाईन प्रविधिमा आधारित तालिम

रामेछाप जिल्लामा रहेर पत्रकारीता गरिरहेका क्रियासिल पत्रकारहरुलाई अनलाईन प्रविधिमा आधारित तालिम दिइएको छ । रेडियो,अनलाईन र पत्रिकामा कार्यरत विभिन्न पत्रकारहरुलाई तालिम दिइएको हो । नेपाल पत्रकार महासंघ बागमति प्रदेश र मन्थली नगरपालिकाको सहयोगमा तालिम दिइएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले बताउनुभयो । उक्त तालिम समापन कार्यक्रममा बोल्दै मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले जिल्लामा […]

चोरी गरी फरार रहेका रामेछापका मोक्तान पक्राउ

चोरी गरी फरार रहेका रामेछापका एक पुरुष पक्राउ परेका छन । मुस्ताङमा चोरी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका २ लामा टोलका ३२ वर्षीय राजकुमार मोक्तान रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सूर्यविनायक ५ जगातिबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्‍यक […]

रामेछापमा सूचना प्रविधि दिवसको अवसरमा रक्तदान

कम्प्यूटर एशोसिएसन नेपाल (क्यान) महासंघ रामेछाप शाखाले राष्ट्रिय सूचना प्रविधि दिवस –२०२३ को अवसरमा आज रक्तदान तथा नि:शुल्क रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘सुरक्षित सूचना प्रविधि सुशान र समृद्धि भन्ने मुल नाराका साथ सामाजिक उत्तरदायित्वको भावनाले मन्थलीको देवकोटा चोकमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । क्यान महासंघ रामेछापको आयोजना, नेपाल रेडक्रस सोसाईटी […]

मचबारी थानापती महादेव मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा

रामेछाप मन्थली नगरपालिका –५ सुनारपानी मचबारीमा रहेको स्थानीय भाषामा थानापती महादेव मन्दिर पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि २०६३/६४ तिर जगबाटै भत्काएर पुनःनिर्माण गरिएको थियो । २०७२ को बिनाशकारी भुकम्प पश्चात् विसं २०७७/७८ मा शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको चम्पेश्वर थानापती महादेव […]

सङ्कटमा ईश्वर – नबीन गाउँले

ईश्वरहरु अाफैभित्र हराएको भयानक गति सल्किरहेकाे देखेकाे छु याे असत्य महा समरभित्र चुली अभियान पाेखिदै गइरहेको छ अनेकौं वासनाहरु इन्द्रेणी रङझै याे देखिएको समयमा सम्भाेगकाे निम्ठाे अभियान लिएर ईश्वर अाफै अाफ्नाे अस्तित्व दाबी गर्न हतार हतार गर्भाधानकाे नाटक मञ्चन गरिरहेकाे छ ईश्वरहरु अाफ्नै विधि र बिधानसग अभीष्टताकाे स्वप्नता बाेकेर सत्ता स्थापनाकाे हठात् लालसामा किन लामबद्ध […]