पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविलेले जित्यो

रामेछापको उमाकुण्ड गाउँपालिकामा भएको पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविले जितेको छ । वडा नं. ४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयले लगातार तेस्रो पटक उपाधि उचाल्न सफल भएको हो । बुधवारदेखी पालिकाको वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स गरी ३० वटा इभेन्टमा […]

गाडी दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान खुल्यो

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्फुमा शुक्रबार (आज) फोर्स गाडी दुर्घटना भएको छ । आज दिउँसो अन्दाजी १ः५० बजेको समयमा भएको गाडी दुर्घटनामा वडाअध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष रामचन्द्र बस्नेत सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा गाडी चालक रामेछापको मन्थली […]

गाडी दुर्घटनामा वडाअध्यक्ष सहित ५ जनाको मृत्यु

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्फुमा भएको गाडी दुर्घटनामा वडाअध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष रामचन्द्र बस्नेत सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । काठमाण्डौँबाट बेताली आउँदै गरेको ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटनामा परेको हो । मृतक अन्य ४ जनाको पहिचान खुल्न […]

रामेछाप फर्पुमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्फुमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । वडा नं ६ का वडाअध्यक्ष चन्द्र बहादुर सुनुवारले दिनुभएको जानकारी अनुसार ५ जनाको घटनास्थमै मृत्यु भएको छ । गाडीमा सवार ३ जना गम्भीर घाइते रहेका छन । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । दुर्घटनास्थलमा उद्धारको […]

यार्सागुम्बा भन्दै नक्कली औषधि बेच्ने रामेछापका एक सहित ३ जना पक्राउ

यार्सागुम्बाका नाममा नक्कली औषधि उत्पादन तथा बिक्री÷वितरण गरी ठगी गर्ने गिरोह पक्राउ परेका छन् । यार्सागुम्बा, सताबरी, अश्वगन्ध, सिलाजितजस्ता जडीबुटीको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडीबुटी भनेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ घर भई […]

रामेछापको उमाकुण्ड गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रामेछापको उमाकुण्ड गाउँपालिकामा बुधबार (आज)देखी पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको उद्धघाटन गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गर्नुभयो । पालिकाभरीका ७ वटा माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । गाउँपालिकाको वडा नं. २ बाम्ती भण्डार स्थित सिद्देश्वर मावीको खेल मैदानमा प्रतियोगिता संचालन भैरहेको छ । प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ […]

रामेछाप नगरपालिकामा र्‍याली ,दीप प्रज्वलन गरेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

“हामी सवैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार(आज) बाट शुरु भएको छ । यो अभियानको पहिलो दिन रामेछाप नगरपालिकाले सचेतना र्‍याली र दीप प्रज्वलन गरेको छ । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई सहित नगरका कर्मचारीहरुले रामेछाप बजारमा ¥याली प्रदर्शन […]

मन्थली नगरपालिकामा सरसफाई सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ

“हामी सवैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार(आज) बाट सुरु भएको छ । यो अभियानको पहिलो दिन रामेछापको मन्थली नगरपालिकाले सरसफाई कार्यक्रम गरेको छ । मन्थली बसपार्क हुँदै,एर्पोट क्षेत्र र हाटेचौर क्षेत्रमा सरसफाई गरिएको मन्थली नगरपालिकाले जानकारी दिएको छ । सरफाई पश्चात भएको कोण सभा […]

रामेछापको सुनापति गाउँपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछापको सुनापति गाउँपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यहि मंसिर १५,१६ र १७ गते ३ दिन प्रतियोगिता संचालन हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स लगायतका खेलहरु खेलाईनेछ । प्रतियोेगितामा ५ वटै वडाका माध्यमिक विद्यालयका खेलाडीहरुले सहभागीता जनाउनेछन ।

शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता

सत्य राम कासिछ्वा सूर्यमढी ९, भक्तपुर । २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च शिक्षा हासिल गरेकाले पनि अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाउनका लागि आवश्यक कानुन निर्माणको घोषणा तत्कालिन अर्थमन्त्रीले गरेका थिए । यस घोषणाले शिक्षाक्षेत्रमा संलग्न शिक्षक तथा शिक्षाशास्त्र अध्ययन गर्दै गरेका विद्यार्थीको […]