रामेछाप नगरपालिकाले हालसम्म आईपुग्दा ५५ वटा कानुन बनाई सकेको छ। शिक्षा ऐनदेखि फोहर मैला व्यवस्थापन ऐनसम्म बनाई सक्दा अझै पनि नगरपालिकाले आवश्यकता अनुसारका कानुनहरु बनाउँदै जाने बताएको छ ।
नगरपालिकामा हालसम्म निर्माण भएका स्थानिय कानुनहरु र ति कानुनको कार्यान्वयनको आस्था कस्तो छ ? रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहालसँगको अन्तरवार्ता ।